नेपाली सेनाकाे प्रवक्तामा पौडेल

  असार २०, २०७७

काठमाडौँ, असार २० : नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त हुनुभएको छ । उहाँ सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुनुहुन्छ ।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया