नेपाल वायुसेवा निगमको चालक दलका ७ जनामा कोरोना संक्रमण

 असार २२, २०७७

काठमाडौँ, असार २२ : नेपाल वायुसेवा निगमका सात जना उडान कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । निगमका अपरेशन विभाग प्रमुख दीपु ज्वारचनका अनुसार १४ जनाकाे स्वाब परीक्षणा गरिएकाेमा सात…

लकडाउन खुकुलाे भयाे, काेराेना परीक्षण गराउनेकाे भीड बढ्याे

 असार २२, २०७७

काठमाडौँ, असार २२ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ । काठमाडौँ उपत्यकामा कार्यालय र पसल खुलेसँगै…

कोरोना रोकथाम सूचकाङ्क : सार्कका केही देशको तुलनामा नेपाल अगाडि

 असार २२, २०७७

काठमाडौँ, असार २२ : नेपालमा कोरोना सङ्क्रमडबाट मृत्यु भएकाको तथ्याङ्क विश्लेषण गर्दा जनाको मृत्युदर प्रति दश लाखमा एक रहेको छ । पीसीआर परीक्षण प्रति दशलाखमा आठ हजार ६२५ जनाको गरिएको छ…

निजी क्षेत्रका नर्स र चिकित्सकले तलब नपाएको गुनासो

 असार २२, २०७७

विराटनगर, असार २२ : आकर्षक मानिएको नर्सिङ तथा चिकित्सक पेशामा संलग्नहरूको निजी अस्पताल, मेडिकल कलेज, नर्सिङ तथा स्वास्थ्य संस्थाहरूले सेवा सुविधा कटौती गरेपछि उनीहरूको दैनिकी सङ्कटमा पर्न थालेको छ । कोरोना…

सप्तरीमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दै, खाली हुँदै क्वारेन्टाइन

 असार २२, २०७७

सप्तरी, असार २२ : सप्तरीमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दैछ । होम क्वारेन्टाइनमा बस्ने बढेका छन् । असार २१ गतेसम्ममा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ जसमा…

झ्यालबाट देखिने उत्कृष्ट ५ तस्बिर सार्वजनिक

 असार २१, २०७७

काठमाडौं, असार २१ : नेपाल पर्यटन बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर फोटो प्रतियोगितामा पाँच उत्कृष्ट फोटो छनोटको घोषणा गरेको छ । बन्दाबन्दीमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई…

बन्दाबन्दीमै रुप फेरिएको रङ्गशाला

 असार २१, २०७७

तुलसीपुर, असार २१ : तुलसीपुर उपमहानगरपालिका-१७ मा रहेको बेलझुण्डी रङ्गशालाको रुप फेरिएको छ । चारैतिर पर्खालले घेरिएको क्षेत्र बीचमा बनेको फुटबल खेल मैदान, मैदानको छेउ भागमा भीआइपी प्याराफिट, मैदानमा पलाएको हरियो…

बर्नली र सेफिल्डबीच बराबरी

 असार २१, २०७७

लन्डन, असार २१ : इंग्लिस प्रिमियर लिगको आइतबार बर्नली र सेफिल्ड युनाइटेडबीचको खेल १–१ को बराबरीमा टुंगेको छ । अर्को सिजन युरोपमा खेल्ने महत्त्वकांक्षा बोकेका यी दुई क्लबलाई बराबरीको नतिजाले…

४३ औं प्रयासमा रोनाल्डोको गोल, टोरिनोमाथि युभेन्टसको ४–१ को जित

 असार २१, २०७७

काठमाडौ, असार २१ : इटाली सिरी ए मा युभेन्टसले टोरिनोमाथि ४–१ को फराकिलो जित हात पारेको छ । युभेन्टसको जितमा पाउलो डिबाला, जुआन र्काराडो, क्रिष्टियानो रोनाल्डो र जिदगीले सामान एक एक…

अफगान सुरक्षाफौजको कारबाहीमा तालिबानीको मृत्यु

 असार २१, २०७७

काबुल, असार २१ : अफगान सेनाले मध्य उरुजगान प्रान्तमा गरेको सैन्य कारबाहीमा सात जना तालिबान लडाकुको मृत्यु भएको तथा अरु चार जना घाइते भएको जनाएको छ । सैनिक प्रवक्ता सदिक…