‘प्रारम्भिक नतिजामा उपत्यकामा सङ्क्रमण समुदायस्तरमा फैलिएको पाइएन’

 असार २२, २०७७

काठमाडौँ, असार २२ : काठमाडौँ उपत्यका कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा नफैलिएको बताइएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिएको छ कि छैन भनी स्वास्थ्य मन्त्रालयले गरेको प्रारम्भिक परीक्षणमा सबैको नेगेटिभ पुष्टि भएकाे…

निजी क्षेत्रका नर्स र चिकित्सकले तलब नपाएको गुनासो

 असार २२, २०७७

विराटनगर, असार २२ : आकर्षक मानिएको नर्सिङ तथा चिकित्सक पेशामा संलग्नहरूको निजी अस्पताल, मेडिकल कलेज, नर्सिङ तथा स्वास्थ्य संस्थाहरूले सेवा सुविधा कटौती गरेपछि उनीहरूको दैनिकी सङ्कटमा पर्न थालेको छ ।…

बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच वार्ता

 असार २२, २०७७

काठमाडौँ, असार २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा शुरु भएको वार्ता सम्पन्न भएको छ । आज बिहान ११…

नेपालमा ४२.७ प्रतिशत सङ्क्रमित कोरोनामुक्त : स्वास्थ्य मन्त्रालय

 असार २२, २०७७

काठमाडौं, असार २२ : पछिल्लो चौबिस घण्टामा नेपालमा २६४ जना बिरामी कोरोनाभाइरसबाट मुक्त भई घर फर्केका छन् । हालसम्म नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित छ हजार ८११ जना सङ्क्रमणमुक्त भई घर स्वास्थ्य तथा…

काठमाडौं उपत्यकामा ५४ संक्रमित थपिए

 असार २२, २०७७

काठमाडौँ, असार २२ : काठमाडौं उपत्यकामा ५४ जनासहित पछिल्लो २४ घण्टामा मुलुकभर १८० जना कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको हो । सोमबार स्वास्थ्य तथा…

ताज महल पर्यटकका लागि खुलाउने निर्णय स्थगित

 असार २२, २०७७

काठमाडौं, असार २२ : भारतको प्रमुख पर्यटकीय गन्तब्य ताज महल पर्यटकका लागि तत्काल नखुल्ने भएको छ । कोरोनाभाइरसको जोखिमका बीच तीन महिनादेखि बन्द रहेको ताज महल सोमबारबाट खुल्ने तय गरिएको थियो…

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ३७ हजार बढीको मृत्यु

 असार २२, २०७७

जेनेभा (स्वीट्जरल्याण्ड), असार २२ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या पाँभ लाख ३७ हजार १०३ पुगेको छ । विश्वभर एक करोड १५ लाख ७७ हजार…

कोरोनाबाट भारत तेस्रो सबैभन्दा बढी प्रभावित

 असार २२, २०७७

काठमाडौँ, असार २२ : विश्वभरि कोरोना सङ्क्रमणले भारत तेस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र बनेको छ । मृतक सङ्ख्याबमोजिम भारत आठौँ सबैभन्दा बढी प्रभावित राष्ट्र हो । पछिल्लो चौबिस घण्टामा २४ हजारभन्दा…

वार्ताका लागि तालिबान तयार रहेको विशेष दूतको भनाइ

 असार २२, २०७७

काबुल, असार २२ : अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरू शान्ति वार्ताको लागि तयार रहेका अफगानिस्तानका लागि अमेरिकी विषेश दूतले जानकारी दिनुभएको समाचारमा जनाइएको छ । अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मी खलिलजादले…

कोरोना सङ्क्रमणबाट ४१ वर्षीय अभिनेता कोर्डेरोको निधन

 असार २२, २०७७

काठमाडौँ, असार २२ : टोनी पुरस्कारका लागि मनोनित अमेरिकी अभिनेता निक कोर्डेरोको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । द गार्जियनका अनुसार कोरोनाभाइरसविरुद्ध सङ्घर्षरत् ४१ वर्षीय कोर्डेरो पछिल्लो ९५ दिनदेखि लस…