बाल्टिमोरमा कोलम्बसको स्मारक तोडफोड

 असार २१, २०७७

बाल्टिमोर, असार २१ : मेरिकाको बाल्टिमोरमा प्रदर्शनकारीहरूले शनिबार राति क्रिस्टोफर कोलम्बसको स्मारक तोडफोड गरी इनर हार्बरमा बगाइदिएका छन् । बाल्टिमोरको लिटिल इटाली नाम गरेको शहरमा रहेको कोलम्बसको ऐतिहासिक स्मारक ढाल्न…

अस्ट्रेलियाका अर्थमन्त्रीद्वारा राजनीतिबाट अलग हुने घोषणा

 असार २१, २०७७

क्यानबेरा, असार २१ : अस्ट्रेलियाका अर्थमन्त्री म्याथिअस कोम्र्यानले सन् २०२० को अन्त्यसँगै राजनीतिक जीवनबाट विश्राम लिने आइतबार घोषणा गर्नुभएको छ । कोम्र्यान सत्ताधारी गठबन्धनका एक वरिष्ठ व्यक्तित्व हुनुहुन्छ । उहाँले…

ब्राजिलमा मास्क अनिवार्य नगरिने

 असार २१, २०७७

ब्रासिलिया, असार २१ : ब्राजिलमा सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनुपर्ने नियमको कार्यान्वयनमा कडाइ नगरिने भएको छ। राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गर्नुभएको हो ।…

भारी वर्षापछिको बाढीमा जापानमा २० जनाको मृत्यु

 असार २१, २०७७

काठमाडौँ, असार २१ : दक्षिणी जापानमा भारी वर्षापछि आएको बाढीले कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढीमा दर्जनौँ हराइरहेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बाढीमा कुमो गाउँस्थित एक वृद्धाश्रम…

एनआरएनएलाई आइएलओको पाँच करोड बढी सहयोग

 असार २१, २०७७

टेक्सस (अमेरिका), असार २१ : अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सहकार्य अघि बढाएको छ । आइएलओले गैरआवासीय नेपाली सङ्घलाई चार लाख २४ हजार ३१० अमेरिकी…

लकडाउनले युवालाई कृषि र पशुपालनमा आकर्षित गरायो

 असार २१, २०७७

लम्की, असार २१ : कैलालीका स्थानीय युवा लकडाउनको समयलाई सदुपयोग गर्दै कृषि कर्मतर्फ आर्कषित बनेका छन् । कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सरकारले लामो लकडाउन गरेसँगै क्याम्पस अनिश्चितकालीन बन्द भएपछि उच्च शिक्षा…

एयर फ्रान्सले झण्डै सात हजार कर्मचारी कटौती गर्ने

 असार २१, २०७७

काठमाडौँ, असार २१ : कोरोना सङ्क्रमणले निम्त्याएको आर्थिक नोक्सानी भर्पाइ गर्न एयर फ्रान्सले छ हजार पाँच सय कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीले शुक्रबार एक वक्तव्य जारी गरी आगामी…

मेलम्चीको अभियान : म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न

 असार २१, २०७७

मेलम्ची, असार २१ : मेलम्ची नगरपालिकाले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई प्राथमिताका साथ सञ्चालन…

सिरहाकी ८१ वर्षीयाले कोरोना जित्नुभयो

 असार २१, २०७७

लहान, असार २१ : सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किनुभएको छ । सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहनुभएकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना…

‘खुकुलो’ बन्दाबन्दीबीच मच्छिन्द्रनाथको रथारोहण हुने

 असार २१, २०७७

ललितपुर, असार २१ : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण यही असार २४ गते हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई…