मेलम्चीकाे सुरुङमा यसरी पानी भर्न थालियो

 असार २१, २०७७

काठमाडौँ, असार २१ : तीनदशक बढीको मेलम्ची सपना पूरा हुने अवस्थामा पुगेको छ । खानेपानी मन्त्रालयले लामो प्रतिक्षा, अनेकन अड्चन तथा हण्डर ठक्कर व्योहोरेर आयोजना सम्पन्न हुनै लागेको र आगामी दुई…

पाटेबाघको छाला र दश किलो हाडसहित एकजना पक्राउ

 असार २१, २०७७

नेपालगञ्ज, असार २१ : लकडाउनको समयमा बाँके निकुञ्जभित्रका वन्यजन्तु मारेर तिनका छाला र हड्डी तस्करी गर्ने एक तस्करलाई पाटे बाघको छाला र हाडसहित बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्लाको…

नेकां माहाधिवेशन कार्यतालिका परिमार्जनबारे छलफल

 असार २१, २०७७

ललितपुर, असार २१ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठक पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल केन्द्रित भएको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय…

असार २५ पछि नदीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह

 असार २१, २०७७

काठमाडौँ, असार २१ : जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार मौसम…

पीसीआर परीक्षणलाई तीव्रता दिन आग्रह

 असार २१, २०७७

काठमाडौँ, असार २१ : राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पीसीआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ । आयोगका…

‘ढलको पानीमा पाइने जीवाणु वा विषाणुले कोरोना सार्दैन’

 असार २१, २०७७

काठमाडौँ, असार २१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढलको पानीमा कोरोना सङ्क्रमण सार्ने जीवाणु वा विषाणु पाउँदैमा नआत्तिन अपील गरेको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय स्तरमा भएको शोध र अध्ययनले ढलको पानीमा…

दुई अध्यक्षबीचको वार्ता सकारात्मक

 असार २१, २०७७

काठमाडौँ, असार २१ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । करिब दुई…

देउवा–नेम्वाङ भेट, समसामयिक राजनीतिक विषयमा छलफल

 असार २१, २०७७

काठमाडौँ, असार २१ : पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच आइतबार बिहान छलफल…

विभिन्न मुलुकबाट ६०० नेपाली स्वदेश फर्किए

 असार २१, २०७७

काठमाडौं, असार २१ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज पनि नौ अन्तराष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६०० भन्दाबढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ । नेपाल…

‘मायाको सागरमा’ गीति एल्बमको विश्व रेकर्ड

 असार २१, २०७७

काठमाडौँ, असार २१ : गीतकार डा. डीआर उपाध्यायले ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर विश्व रेकर्ड राख्नुभएको छ । सो एल्बमको गीत नेपाली, हिन्दी, चिनियाँ, जापानी, अङ्ग्रेजी,…