तातोपानीबाट साढे आठ अर्बको आयात
सिन्धुपाल्चोक, असार २३ : नेपाल र चीनबीचको सबैभन्दा ठूलो व्यापारिक तातोपानी नाकाबाट साढे आठ अर्ब रुपियाँ बराबरको सामग्री आयात भएको छ । २०७२ वैशाख १२ को भूकम्पका कारण चार वर्ष बन्द…
विश्वविद्यालयलाई परीक्षा लिन बाटो खुल्यो
काठमाडौँ, असार २३ : स्थगित परीक्षा सञ्चालन गर्न विश्वविद्यालयहरूलाई वैकल्पिक बाटो खुलेको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ स्वीकृत गरी विश्वविद्यालय अनुदान आयोगले यसको निर्देशिकासमेत जारी गरेपछि विश्वविद्यालयललाई अब…
मत्स्येन्द्रनाथको रथारोहण भोलि
ललितपुर, असार २३ : रातो मत्स्येन्द्रनाथको ३२ हाते रथ तयार भएको छ । अहिले रथलाई अन्तिम चरणमा सजाउने कार्य भइरहेको छ । वैशाखमा रथारोहण हुनुपर्ने भए पनि कोरोना सङ्क्रमणका कारण भएको…
नेपाली क्रिकेट खेलाडी सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित
काठमाडौँ, असार २३ : नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । १९ वर्षीय लामिछानेलाई…
रसुवागढी नाका पुनः सञ्चालन
काठमाडौँ, असार २३ : नेपाल–चीन व्यापारिक रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीका कारण बन्द रहेको रसुवागढी नाका सोमबारदेखि पुनः सञ्चालनमा आएको रसुवागढी भन्सार कार्यालयका…
नदीमा पानीको बहाव बढ्दो सतर्कता अपनाउन आग्रह
काठमाडौँ, असार २३ : आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै…
एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड नपाउने
काठमाडौँ, असार २३ : एक व्यक्तिले अबदेखि आफ्नो नाममा दुईभन्दा बढी सिमकार्ड निकाल्न पाउने छैैनन् । सिमकार्डको सम्भावित दुरुपयोग रोक्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था लागू गरेको हो ।…
उपत्यकामा कोरोनाको उच्च जोखिम, मास्क नलगाई घर बाहिर ननिस्किन आग्रह
काडमाडौँ, असार २३ : काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४, ललितपुरका…
नेकपा अध्यक्षद्वयबीच छलफल, सहमति प्रयास जारी, स्थायी कमिटी बैठक बुधबार
काठमाडौँ, असार २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच गृहकार्य पूरा नभएका कारण सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक बुधबारका लागि सारिएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र…
भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत कारागार चलान
भद्रपुर, असार २३ : भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






