दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमित बढे
सोल, असार २३ : दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढेको देखिएको छ । सङ्क्रमित हुनेहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा बढ्दैगएको देखिएको समाचारमा जनाइएको छ । सोमबार मात्र कोरोनाका…
इन्डोनेसियामा ६.३ म्याग्नीच्यूडको भूकम्प
जकार्ता , असार २३ : भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य…
जापानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, दर्जनौँ बेपत्ता
टोकियो, असार २३ : जापानको दक्षिणी नगरहरूमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति अझै बेपत्ता छन् । सेना सहितका उद्धारकर्ताहरूले मङ्गलबार…
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
काठमाडौं, असार २३ : असार २४ गते हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गरिएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयको मंगलबार बसेको बैठकले रातो मच्छिन्द्रनाथ रथारोहण र रथारोहणसँग सम्बन्धित सम्पर्ण…
उपत्यकामा थपिए २८ कोरोना संक्रमित
काठमाडौं, असार २३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौंमा…
निगम र हिमालय एयरलाइन्सका चालक दलका १४ जना संक्रमित
काठमाडौं, असार २३ : विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार उडानमा संलग्न नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका १४ जना कोरोनाबाट संक्रमित भएका छन् । निगम प्रवक्ता अर्चना खड्काका अनुसार…
बिहीबारदेखि बाढीपहिराको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौं, असार २३ : आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिराको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको…
ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण
ब्रासिलिया, असार २३ : ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित भएका छन् । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका हुन्…
तस्करीमा संलग्न रहेकाे आरोपमा ११ प्रहरीमाथि अनुसन्धान
विराटनगर, असार २३ : सीमा क्षेत्रमा नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने तस्करीमा संलग्न रहेकाे आरोपमा मोरङका ११ जना प्रहरी एकैपटक अनुसन्धानमा तानिएका छन् । समुन्द्रपारबाट मालवस्तु नेपालमा वैधानिक रुपमा…
प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने मन्त्रिपरिषद् निर्णय
काठमाडौँ, असार २३ : मुलुकको २८औँ प्रहरी महानिरीक्षक ९आइजी० मा शैलेश थापा क्षेत्रीलाई बढुवा गरिएको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० थापालाई प्रहरी महानिरीक्षकमा बढुवा…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






