निगम र हिमालय एयरलाइन्सका चालक दलका १४ जना संक्रमित
काठमाडौं, असार २३ : विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार उडानमा संलग्न नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका १४ जना कोरोनाबाट संक्रमित भएका छन् । निगम प्रवक्ता अर्चना खड्काका अनुसार…
बिहीबारदेखि बाढीपहिराको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौं, असार २३ : आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिराको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको…
ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण
ब्रासिलिया, असार २३ : ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित भएका छन् । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका हुन्…
तस्करीमा संलग्न रहेकाे आरोपमा ११ प्रहरीमाथि अनुसन्धान
विराटनगर, असार २३ : सीमा क्षेत्रमा नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने तस्करीमा संलग्न रहेकाे आरोपमा मोरङका ११ जना प्रहरी एकैपटक अनुसन्धानमा तानिएका छन् । समुन्द्रपारबाट मालवस्तु नेपालमा वैधानिक रुपमा…
प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने मन्त्रिपरिषद् निर्णय
काठमाडौँ, असार २३ : मुलुकको २८औँ प्रहरी महानिरीक्षक ९आइजी० मा शैलेश थापा क्षेत्रीलाई बढुवा गरिएको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० थापालाई प्रहरी महानिरीक्षकमा बढुवा…
सरिता गिरीको ठाउँमा लीला सिटौला सांसद बन्ने
काठमाडौं, असार २३ : समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेर सांसद पदबाट हटाउने निर्णय गरेपछि अब ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् । सिरहा निवासी…
रुकुम घटनामा जोडिएका किशोरकिशोरीलाई बाल सुधारगृहमा पठाउने आदेश कानुनसम्मत् : सर्वोच्च
काठमाडौँ, असार २३ : सर्वोच्च अदालतले रुकुमको सोतीगाँउमा ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्याकाण्डमा जोडिएका किशोरकिशोरीलाई बाल सुधारगृहमा पठाउने जिल्ला अदालतको आदेशलाई सही ठहर्याएको छ । न्यायाधीशहरु अनिल सिन्हा…
चिनियाँ राजदूतविरुद्ध नेविसंघको प्रदर्शन
काठमाडौं, असार २३ : चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले मंगलबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले राजदूत यान्छीको तस्बिर र…
नेपालमा ९९ प्रतिशत सङ्क्रमित लक्षणविहीन, ९७ प्रतिशत आयातित
काठमाडौँ, असार २३ : नेपालमा ९९ प्रतिशत कोरोनाभाइरसका लक्षणविहीन ‘असिम्प्टोम्याटिक’ बिरामी रहेका छन् । पुष्टि भएको ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छन् । नेपालमा १६ हजार १६८ जनामा कोरोना सङ्क्रमणको…
उपत्यकामा २८ सहित थप २०४ सङ्क्रमित, कुल १६ हजार १६८
काठमाडौँ, असार २३ : पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






