तरकारी बिक्री नभएपछि गाईलाई खुवाउँदै किसान

 बैशाख १०, २०७७

भक्तपुर, वैशाख १० : चाँगुनारायण नगरपालिका-९ ताथलीका सानुभाई गिरीले बारीमा लगाएको काउली, बन्दा र फर्सी बिक्री नभएपछि गाईलाई खुवाउन थालेका छन् । बारीमा बिक्री गर्ने बेला भएका काउली र बन्दा…

दैनिक १० हजार बोतल स्यानिटाइजर उत्पादन गर्दै औषधि विभाग, ५ देखि ६ हजार बिक्री वितरण

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : नेपाल औषधि लिमिटेडले दैनिक १० हजार बोतल ‘ह्याण्ड स्यानिटाइजर’ उत्पादन गरिरहेको जनाएको छ । नेपालमा लकडाउनको अवस्थामा चरम अभाव रहेको स्यानिटाइजरको सहजताका लागि लिमिटेडले गत चैत…

अटो रिक्सा चालकको पीडा : खाने त ठेगान छैन, किस्ता कसरी तिर्ने

 बैशाख १०, २०७७

झापा, वैशाख १० : बाह्रदशी गाउँपालिका–३ राजगढका हरिचन्द्र तिम्सिना तीन पाङ्ग्रे अटो रिक्सा चलाउँछन् । उनले अटो रिक्सा चलाएको झण्डै दुई वर्ष भयो । किस्तामा लिएको अटो रिक्सा चलाएर घरखर्च…

मन मिल्दा जति प्रतिशत भए नि बस्‍न सकिन्छ, नमिले जति गरे पनि फुटिहाल्छ : प्रधानमन्‍त्री

 बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : प्रधानमन्त्री तथा नेकपाका अध्‍यक्ष केपी शर्मा ओलीले पार्टीहरू कानुनले बाँधिन नसक्ने बताएका छन् । बुधबार बालुवाटारमा नेकपा सा‌ंसदहरुसँगकाे कुराकानीमा प्रधानमन्त्री ‌ओलीले नेताहरूको मन मिलेमा राजनीतिक दलहरू…

प्रवासीका नियात्रा र गजल सङ्ग्रह प्रकाशन गरिने

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख ९ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले प्रवासी नेपाली लेखकका कृति प्रकाशन गर्ने भएको छ । ‘भिडियो कन्फ्ररेन्स’मार्फत बसेको समितिको बैठकले…

कोरोना रोकथाम र सबै स्वास्थ्य समस्यामा सरकार गम्भीर : स्वास्थ्यमन्त्री

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका साथै नागरिकका सबै खाले स्वास्थ्य सम्मस्याप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । पञ्चकन्या ग्रुप र रोटरी…

गैरआवासीय नेपाली चिकित्सकको सुझाव : कोरोना संक्रमण नियन्त्रण गर्न लकडाउन नै प्रभावकारी माध्यम

 बैशाख १०, २०७७

टेक्सस्, अमेरिका, वैशाख १० : नेपाल सरकारले अहिले गरेको बन्दाबन्दी (लकडाउन) को निरन्तरतालाई डा मोदास्सिर आलम सकारात्मक भन्नुहुन्छ । विगत छ वर्षदेखि कतारको दोहामा कार्यरत सर्लाहीका चिकित्सक आलमको बुझाइमा विश्वभर…

भारतमा र्‍यापिड टेस्ट दुई दिन रोक्ने निर्णय

 बैशाख १०, २०७७

नयाँ दिल्ली, वैशाख १० : भारतमा दुई दिनका लागि र्‍यापिड टेस्टिङ किटबाट परीक्षण रोकिने भएको छ । ऱ्यापिड टेस्टिङ किट(द्रुत परीक्षण किट) को विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला इन्डियन काउन्सिल फर…

पार्टीभित्रका अस्थिरतावादी प्रवृत्तिविरुद्ध लडौं : खनाल

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : नेकपा वरिष्ठ नेता झलनाथ खनालले अस्थिरतावादी प्रवृत्तिविरुद्ध लड्न आह्‍वान गरेका छन् । हालै सरकारले ल्याएको राजनीति दल विभाजनसम्बन्धी अध्यादेशले राजनीतिक अस्थिरता निम्ताउन सक्ने बहस भैरहेका बेला सत्तारुढ दलका…

सुदूरपश्चिममा साढे ८ हजार परीक्षण, ९९ डिस्चार्ज, ६ जना आइसोलेसनमा

 बैशाख १०, २०७७

धनगढी, वैशाख १० : सुदूरपश्चिमका अस्पतालवाट दुई जना कोरोना संक्रमितसहित ९९ जना विरामी डिस्चार्ज भएका छन् । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रकाअनुसार सेती प्रादेशिक अस्पतालवाट दुई जना कोरोना संक्रमित र बाँकी…