महामारी सुरु भएयता ट्रम्प पहिलोपटक मास्क लगाएर सार्वजनिक स्थलमा
काठमाडौँ, असार २८ : कोरोनाभाइरस महामारीको रुप लिएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक मास्क लगाएर सार्वजनिक स्थलमा देखा पर्नुभएको छ । बीबीसीका अनुसार राष्ट्रपति ट्रम्प वाशिङ्गटन बाहिर रहेको वाल्टर रीड…
इजरायलमा विरोध प्रदर्शन
काठमाडौँ, असार २८ : कोरोनाभाइरस प्रकोपको सामना गर्ने सरकारी नीतिप्रति विरोध जनाउँदै इजरायलमा सर्वसाधारण सडकमा उत्रेका छन् । सरकारी नीतिका कारण आर्थिक मन्दी आएको तर्क गर्दै उनीहरू विरोध स्वरुप सडकमा उत्रिएका…
रुसमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘सहायक श्रीमान’ छनौट
काठमाडौँ, असार २८ : बहुपति प्रथाका बारेमा निर्माण भएको वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हसबेन्ड) रुसमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट भएको छ । उक्त महोत्सव भदौ ११ देखि १३ गते (अगष्ट २७…
अख्तियारद्वारा भ्रष्टाचारको आरोपमा २३ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ, असार २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयका कर्मचारीले भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले नवलपरासी जिल्ला साविक सनई गाविसको…
नेपालमा संक्रमितभन्दा निको हुने संख्या बढ्यो
काठमाडौँ, असार २८ : नेपालमा कोभिड–१९ बाट सङ्क्रमित भएका कुल सङ्क्रमितभन्दा कोरोनाभाइरसबाट मुक्त हुनेको सङ्ख्या पहिलोपटक बढेको छ । आइतबारसम्म आठ हजार ५८९ जना सङ्क्रमित निको भई घर फर्केका छन्…
लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि
ललितपुर, असार २८ : महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७…
२४ मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए
काठमाडौँ, असार २८ : कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म…
बाढीले ठाउँठाउँमा राजमार्ग बगायाे, कतै खुले, केही खुल्न बाँकी
काठमाडौँ, असार २८ : नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ । अरनिको राजमार्ग,…
म्याग्दीमा थप एकको शव भेटियो, मृत्यु हुनेको संख्या २८, राहत वितरण जारी
बेनी, असार २८ : हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ । आइतबार थप एक जनाको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या…
पहिरोमा फसेकाको उद्धारमा खटिएका व्यक्तिकै मृत्यु
विराटनगर, असार २८ : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१, बेसिन्दाको पहिरोमा फसेकाहरूको उद्धारमा खटिएको अवस्थामा २५ वर्षीय मदन राईको मृत्यु भएको छ । बेसिन्दामा पहिरोले नाै घर बगाएको स्थानमा फसेका स्थानीयलाई उद्धार…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






