तीन अर्बको लगानीमा नेत्रलाल अभागी फुटबल रङ्गशाला बनाइँदै

 असार २९, २०७७

तुलसीपुर, असार २८ : घोराही उपमहानगरपालिका वडा नम्बर १६ करौती डाँडामा तीन अर्बको लगानीमा नेत्रलाल अभागी फुटबल रङ्गशाला निर्माण हुने भएको छ । प्रदेश ५ सरकारको लगानीमा घोराही-१६ करौती डाँडामा…

रोनाल्डोको दुई गोलले एटलान्टा बराबरीमा रोकियो

 असार २९, २०७७

काठमाडौँ, असार २८ : क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा दुई गोल गरेपछि इटाली सिरी ए मा एटलान्टाविरुद्ध युभेन्टसले बराबरी खेलेको छ । एटलान्टालाई बराबरीमा रोकेर अङ्क बाँड्दै युभेन्टस आठ अङ्कको स्पष्ट अग्रतासहित सिरी…

तटबन्ध निर्माणपछि सौराहा कटानमुक्त

 असार २९, २०७७

सौराहा, असार २९ : हरेक वर्षजसो डुबान र कटानको चपेटामा पर्ने पर्यटकीय क्षेत्र सौराहाले यस वर्षबाट कटानको समस्या झेल्नु नपर्ने भएको छ । राप्ती खोलामा गरिएको तटबन्धले सौराहाको कटानको समस्या समाधान…

भूगोलपार्कमा सालिक राखिने

 असार २९, २०७७

काठमाडौँ, असार २९ : रातो मत्स्येन्द्रनाथलाई भारतको कामारुकमाख्याबाट ल्याउने तत्कालीन राजा नरेन्द्रदेव, काठमाडौँ टेबहाल सर्वसङ्घका गुरुज्यु बन्धुदत्त वज्राचार्य र ललित ज्यापू भनिने चक्रधर ज्यापूको सालिक भूगोलपार्कमा राखिने भएको छ । सहरी…

भारत सरकारलाई ध्यानाकर्षण पत्र

 असार २९, २०७७

काठमाडौँ, असार २९ : भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले नयाँ…

स्थानीय तहमा न्याय सम्पादन प्रभावकारी

 असार २९, २०७७

काठमाडौँ, असार २९ : सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका स्थानीयवासी भीमबहादुर कुमालले सम्झौता अनुसार विद्यालयले घरभाडा नदिएपछि २०७६ साउन ८ गते नगरपालिकाको न्यायिक समितिमा उजुरी दिनुभयो । न्यायिक समितिले माघ…

पोखरामा पर्यटन : अर्बौको लगानी सङ्कटमा

 असार २९, २०७७

पोखरा, असार २९ : कोरोनाका कारण गरिएको बन्दाबन्दीसँगै पर्यटन क्षेत्रमा परेको असरले पोखराको पर्यटन क्षेत्रको अर्बौंको लगानी सङ्कटमा परेको छ । पर्यटन व्यवसायसँगै व्यवसायी सङ्कटमा परेका छन् । बन्दाबन्दी खुल्ने…

पहिरोको उच्च जोखिममा परेका ७३ घर सुरक्षित स्थानमा सारियो

 असार २९, २०७७

खाँदबारी, असार २९ : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको…

ऐश्वर्या राय बच्चन र छोरी आराध्यामा पनि कोरोना संक्रमण पुष्टि

 असार २८, २०७७

काठमाडौँ, असार २८ : बलिऊड अभिनेत्री ऐश्वर्या राय बच्चन र उहाँकी छोरी आराध्या कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यसअघि शनिबार राति अमिताभ बच्चन र उहाँका छोरा अभिषेक बच्चन कोरोनाभाइरसबाट सङ्क्रमित…

देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा

 असार २८, २०७७

बामाको, असार २८ : मालीमा विगत केही हप्तादेखि जारी देशव्यापी आन्दोलनका कारण अशान्ति फैलिएपछि मालीका राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले संवैधानिक अदालतलाई विघटन गर्नुभएको छ । संसदीय निर्वाचनको अस्थायी नतिजालाई गत अप्रिलमा…