तङ्ग्रने प्रयासमा नेपाली चलचित्र

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट थलिएको नेपाली चलचित्र उद्योगले विस्तारै तङ्ग्रने प्रयास थालेको छ । जनजीवन सामान्य बन्न थालेपछि चलचित्रकर्मी यो क्षेत्रलाई पुरानै अवस्थामा ल्याउन सकिन्छ भन्ने बहसमा…

रोपाइँ अन्तिम चरणमा

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले धान रोपाइँमा असर पारेको छ । असार ३१ गतेसम्म ८१ प्रतिशत रोपाइँ भएकोमा साउन ६ गतेसम्म ९१ प्रतिशत रोपाइँ…

उपत्यकाको एकीकृत विकास गृहकार्य सुरु

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : काठमाडौँ उपत्यका भित्रका १८ वटै नगरको एकीकृत विकास गर्न सहरी पूर्वाधार निर्माण गर्ने गरी आन्तरिक गृहकार्य सुरु भएको छ । उपत्यकाभित्रका नगरको साधनस्रोत र जनशक्ति एकीकृत रूपमा…

युवतीमाथि एसिड प्रहार गरेको आशंकामा दुई युवा पक्राउ

 साउन ०९, २०७७

काठमाडौं, साउन ९ : वाफलमा एक युवती माथि एसिड प्रहार गरेको आशंकामा प्रहरी दुई जनालाई घटना भएको केही घण्टामा नै पक्राउ गरेको छ । सो घटना हुने वित्तिकै महानगरीय प्रहरी परिसर…

हजारको नोटमा नेपाली हात्तीको तस्विर

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : एक हजार रुपियाँको नोटमा अब नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने भएको छ । हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका स्वदेशी…

उद्धार तथा राहतमा जनशक्ति परिचालन

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : बाढी पहिरो तथा डुबान प्रभावितको खोज, उद्धार तथा राहत वितरण कार्य गर्न नेपाली सेनाले चारवटा हेलिकोप्टरसहित पाँच हजार पाँच सय जनशक्ति परिचालन गरेको छ । अविरल…

चन्द्रागिरिमा ‘एक घर, एक धारा’

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : चन्द्रागिरि नगरपालिकाले सबै वडामा ज्येष्ठ नागरिक र अपाङ्गमैत्री उद्यान निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ज्येष्ठ नागरिक विश्रामस्थललाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ…

जापानमा कोभिड–१९ बाट थप ९२० सङ्क्रमित

 साउन ०८, २०७७

टोकियो, साउन ८ : जापानमा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ९२० पुगेको र बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना सङ्क्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी गराएका…

वर्षाले सात राष्ट्रिय राजमार्गमा असर, चार राजमार्ग ठप्प

 साउन ०८, २०७७

काठमाडौँ, साउन ८ : अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी…

बाफलमा युवतीमाथि एसिड प्रहार, युवतीकाे अवस्था खतरामुक्त

 साउन ०८, २०७७

काठमाडौँ, साउन ८ : काठमाडौँकाे बाफलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुङ्गा घर भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो । निज युवतीको अनुहारमा एसिड प्रहार…