एक वर्षमा साढे ३२ हजारले बढ्यो सुनकाे मूल्य

 साउन १२, २०७७

काठमाडौँ, साउन १२ : पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार…

चितवनमा सबस्टेसन तयार

 साउन १२, २०७७

काठमाडौँ, साउन १२ : उच्च मागका समयमा भार थेग्न नसक्दा विद्युत् आपूर्ति नै अवरुद्ध हुने चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका क्षेत्रमा अब विद्युत् आपूर्तिमा सुधार हुने भएको छ ।…

नेकपामा सहमति प्रयास जारी

 साउन १२, २०७७

काठमाडौँ, साउन १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टी एकता मजबुत बनाउन नेताहरूले प्रयास जारी राखेका छन् । स्थायी कमिटी बैठकअघि नै विवादित विषयमा सहमति…

धनुषामा कोरोना सङ्क्रमणबाट एकको मृत्यु

 साउन १२, २०७७

जनकपुर, साउन १२ : धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना…

मेचीनगरमा समुदायमा आधारित रहेर स्वाव संकलन

 साउन १२, २०७७

दमक, साउन १२ : झापाको मेचीनगरमा समुदायमा कोरोना संक्रमण फैलिएको आँशकामा समुदायमा आधारित रहेर स्वाव संकलन गरेर परीक्षण शुरु गरिएको छ । नियमित ड्युटीमा रहेका १८ सशस्त्र प्रहरीमा कोरोना संक्रमण भेटिएपछि…

उच्च सतर्कतासाथ आर्थिक गतिविधि

 साउन १२, २०७७

काठमाडौँ, साउन १२ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य सुरक्षा मापदण्डसम्बन्धी उच्च सतर्कतासाथ सरकारले आर्थिक तथा सामाजिक गतिविधिलाई अगाडि बढाएको बताउनुभएको छ । उहाँले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सँगसँगै आर्थिक गतिविधि…

भदौ १५ देखि नियमित पठनपाठनको तयारी

 साउन १२, २०७७

काठमाडौँ, साउन १२ : आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो…

व्यापार घाटा दुई खर्बले घट्यो

 साउन १२, २०७७

काठमाडौँ, साउन १२ : कोरोना सङ्क्रमणले जारी बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को व्यापार…

तार, सिलिन्डर र पाइपमा गुणस्तर चिह्न अनिवार्य

 साउन १२, २०७७

काठमाडौँ, साउन १२ : सरकारले हाउस वाइरिङ तार, ग्यास सिलिन्डरमा जोडिने पाइप, जस्तापाताले अबदेखि अनिवार्य रूपमा नेपाल गुणस्तर (एनएस) चिह्न लिनुपर्ने भएको छ । यी वस्तुले आम नागरिकको जीउ ज्यानसँग…

पश्चिम अफगानिस्तानमा सैनिक कारबाही, आठ लडाकु मारिए

 साउन १२, २०७७

फिरोजकोहा, अफगानिस्तान, साउन ११ : अफगानिस्तानको घोर प्रान्तको शाहराक जिल्लामा सरकारी सेनासँग भएको भिडन्तमा एक जना मुख्य तालिबान कमान्डरसहित आठ जना तालिबान लडाकु मारिएको सेनाले जनाएको छ । अफगान सेनाद्वारा जारी…