अमेरिकामा एकैदिन ६५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपियो

 साउन १२, २०७७

काठमाडौँ, साउन ११ : संयुक्त राज्य अमेरिकामा लगातार चौथो दिन एक हजारजना भन्दा बढीको कोभिड–१९ बाट मृत्यु भएको छ । गत् जुन महिनामा नियन्त्रणमा आइसके पनि पुनः प्रकोपको रुप लिएपछि विद्यालय…

अमेरिकी वाणिज्यदूतावास खाली गर्न थालियो

 साउन १२, २०७७

छङ्दु, चीन, साउन ११ : चीनको छङ्दु शहरमा रहेको अमेरिकी वाणिज्यदूतावासबाट स्थानीय कामदारहरूले अमेरिकी प्रतीक चिन्हहरू शनिबार हटाएका छन् । बेइजिङले छङ्दुस्थित वाणिज्यदूतावास बन्द गर्न आदेश दिएलगत्तै भोलिपल्ट अर्थात शनिबार…

विमान दुर्घटनामा तीन जनाको मृत्यु

 साउन १२, २०७७

वासिङ्टन, साउन ११ : संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो विमान शनिबार दुर्घटना हुँदा विमानमा सवार तीन जनाको मृत्यु भएको छ । विमानमा तीन बालबच्चासहित कूल छ जना सवार…

कोभिड–१९ का आशङ्कित फेला परेपछि किम जोङ्द्वारा आकस्मिक बैठक आह्वान

 साउन १२, २०७७

काठमाडौँ, साउन ११ : कोभिड–१९ को पहिलो सङ्क्रमित फेला परेको आशङ्कापछि उत्तर कोरियाली नेता किम जोङ ऊनले आकस्मिक बैठक बोलाउनुभएको छ । उत्तर कोरियाली समाचार संस्था(केसीएनए)का अनुसार नेता किमले आइतबार…

सरिता गिरीलाई हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश भएन

 साउन ११, २०७७

काठमडौँ, साउन ११ : सरिता गिरीले आफूलाई जनता समाजवादी पार्टीले सांसद पदबाट हटाउने निर्णय रोक्ने सर्वोच्च अदालतमा दिएको उजुरीमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन नपर्ने आदेश गरेको छ । नेपालमा नयाँ…

एक घर एक परीक्षणअन्तर्गत मास टेस्टिङका लागि स्वाब सङ्कलन

 साउन ११, २०७७

वीरगञ्ज, साउन ११ : पछिल्लो समयमा वीरगञ्ज महानगरपालिकाभित्र कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि महानगरपालिकाल नारायणी अस्पताल र स्थानीय प्रशासनको सहकार्यमा मास टेस्टिङका लागि आइतबारदेखि स्वाब सङ्कलन गर्ने कार्य सुरु गरेको छ ।…

सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि

 साउन ११, २०७७

काठमाडौँ, साउन ११ : कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा…

पार्टीबाट नेता निष्कासन गर्नु दुर्भाग्य : कोइराला

 साउन ११, २०७७

काठमाडौँ, साउन ११ : नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीका तीनजना नेतालाई बिना आधार पार्टीबाट निष्कासन गरिनु ‘दुर्भाग्यपूर्ण’ भएको बताउनुभएको छ । काँग्रेस केन्द्रीय अनुशासन समितिले शनिबार पार्टीका तीनजना नेतालाई कारबाही…

म दोषी भए सजाय भोग्न तयार छु : पूर्वसञ्चार मन्त्री

 साउन ११, २०७७

काभ्रे, साउन ११ : पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कानूनी व्यवस्थाभन्दा माथि कोही व्यक्ति हुन नसक्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताउनुभएको छ…

निर्मला हत्या प्रकरणका दुई वर्ष, नतिजा शून्य

 साउन ११, २०७७

महेन्द्रनगर, साउन ११ : कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन…