उपत्यकामा ३१ सहित २४६ जनामा सङ्क्रमण, कुल २० हजार ३३२
काठमाडौँ, साउन १८ : कोरोनाभाइरसका २४६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठ हजार ८६१ जनाको स्वाब परीक्षण गरिएकोमा २४६ जनामा सङ्क्रमणको…
अभिताभ बच्चन कोरोना जित्न सफल, अस्पतालबाट डिस्चार्ज
काठमाडौँ, साउन १७ : भारतीय सिनेमा हस्ती अभिताभ बच्चनले कोरोना परास्त गर्न सफल हुनुभएको छ । उहाँ निको भएर आजै अस्पतालबाट डिस्चार्ज हुनुभएको उहाँका छोरा अभिषेक बच्चनले ट्विटरमार्फत जानकारी गराउनुभएको हिन्दुस्तान…
बिर्तामोड र अर्जुनधारा नगरपालिकामा लकडाउन गर्ने निर्णय
बिर्तामोड, साउन १८ : झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेका छन् । बाह्रदशी गाउँपालिकाले भने लगाएको लकडाउन आइतबारदेखि खुल्ला गरेको छ । गाउँपालिकाको बैठकले सङ्क्रमितको सम्पर्कमा आएका सबै…
नेपालमा प्लाज्मा थेरापी प्रक्रियाबाट कोरोना संक्रमितको उपचार सुरु
काठमाडौँ, साउन १८ : नेपालमा पहिलोपटक प्लाज्मा थेरापी प्रक्रियाबाट कोरोना सङ्क्रमितकाे स्वास्थ्य सुधार भएकाे छ । त्यस्तै, अर्का एक बिरामीमा उपचार शुरु गरिएकाे छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य अवस्था…
साक्षीसहित दुई अध्यक्षबीच वार्ता सम्पन्न, बैठक सकारात्मक
काठमाडौँ, साउन १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच साक्षीसहित बसेको वार्ता सम्पन्न भएको छ । करिब तीन घण्टा लामो बसेको बैठक सकारात्मक रहेको अध्यक्षद्वयका सचिवालयले जनाएको छ ।…
पर्सा जिल्लाभर १९ साउनदेखि निषेधाज्ञा
वीरगञ्ज, साउन १८ : साउन १० गतेदेखि पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका लागि जारी गरिएको निषेधाज्ञा १९ साउनदेखि जिल्लाभरका लागि जारी गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा साउन…
जनकपुरधाम उपमहानगरपालिकामा भोलिदेखि निषेधाज्ञा
जनकपुरधाम, साउन १८ : जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा…
नेपालमा केही दिन मनसुनी गतिविधि कम हुने
काठमाडौँ, साउन १८ : अबको केही दिन नेपालमा मनसुनी गतिविधि कम हुने भएको छ । जसअनुसार आकाश केही खुल्दै जानेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फबाट केही…
कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी राष्ट्रका यात्रुलाई प्रवेशमा प्रतिबन्ध
कुवेत सिटी, साउन १८ : खाडी मुलुक कुवेतले भारत र चीनसमेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरूलाई एक…
विश्वभरि मृत्यु भएकाहरूको सङ्ख्या छ लाख ८९ हजार
बेइजिङ, साउन १८ : विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट छ लाख ८९ हजारभन्दा बढीको मृत्यु भएको छ । हालसम्म कुल सङ्क्रमितको सङ्ख्या पनि एक करोड ८० लाख ३३ हजार २७९ पुगेको…
लोकप्रिय
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
भदौ २५, २०८३
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
भदौ २५, २०८३






