पाकिस्तानले रकेट प्रहार गरेको अफगान सेनाको भनाइ

 साउन १७, २०७७

काबुल, साउन १७ : पाकिस्तानले दक्षिणी अफगानिस्तानमा रकेट प्रहार गरेको अफगान सेनाले बताएको छ । सो रकेटले लागेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना नागरिकको ज्यान गएको छ । सो…

ब्राजिलमा २६ लाख ६६ हजार सङ्क्रमित

 साउन १७, २०७७

रियो डि जानेरो , साउन १७ : ब्राजिलमा पछिल्लो २४ घन्टामा ५२ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ब्राजिलमा २४ घन्टायता मात्र करिब ५२ हजार ३८३ जनामा कोरोना…

प्रतिभालाई प्रोत्साहन दिन ‘फायरस्क्रिन टीभी ट्यालेन्ट हन्ट २०२०’ हुने

 साउन १७, २०७७

काठमाडौँ, साउन १८ : प्रतिभालाई प्रोत्साहन दिन ‘फायरस्क्रिन टीभी ट्यालेन्ट हन्ट २०२०’ हुने भएको छ । यो प्रतियोगितामा सहभागी जोकोहीले पनि घरमै बसेर एक लाख रुपियाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन्…

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ

 साउन १७, २०७७

वासिङ्टन, साउन १७ : अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन 'टिकटक' प्रतिबन्ध लगाउन सकिने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार याे जानकारी दिनुभएको हो । उहाँले भन्नुभएको छ, 'हामीले…

काठमाडौँ पुग्नै लागेका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा

 साउन १७, २०७७

काठमाडौँ, साउन १७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दाङ, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगले स्रोत नखुलेको अस्वभाविक रुपियाँसहित प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई…

लमजुङमा तीन दिनमा तीन जनामा डेङ्गु सङ्क्रमण

 साउन १७, २०७७

लमजुङ, साउन १७ : लमजुङको चालु आर्थिक वर्षको सुरुवाती महिना साउनमै तीन जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । पछिल्लो साता ३ दिनमै ३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक…

लकडाउन खुकुलो भएपछि नेपालमा संक्रमितको संख्या बढ्दै

 साउन १७, २०७७

काठमाडौँ, साउन १७ : लकडाउन खुकुलो भएयता कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लकडाउनअघि र खुकुलो भएपछिको अवस्थामा सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । मन्त्रालयका…

थप ३१५ मा कोरोना संक्रमण, संक्रमित संख्या २० हजार ८६ पुग्यो

 साउन १७, २०७७

काठमाडौं, साउन १७ : सरकारले बन्दाबन्दी (लकडाउन)को अन्त्य भएको घोषणा गरेसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । बन्दाबन्दीको अन्त्य भएपछिको ११ दिनमा सङ्क्रतिको सङ्ख्या ०.८ प्रतिशतले…

सभामुख सापकोटाको अगुवा सुरक्षाकर्मीमा कोरोना पुष्टि

 साउन १७, २०७७

काठमाडौँ, साउन १७ : प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको सुरक्षार्थ खटिनुभएको अगुवा गाडीका एकजना सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएको उहाँको सचिवालयले जानकारी दिएकाे छ । प्रहरी हेडक्वार्टरमा कार्यरत एकजना साथीमा कोरोना…

नेपालमा तत्काल लगातारको झरी हुन्न, खण्ड खण्ड झरी पर्छ

 साउन १७, २०७७

काठमाडौँ, साउन १७ : अबको केही दिन लगातारको झरी भने नहुने भएको छ । यद्यपि अहिले मुलुकभर नै मौसम बदली छ । छोटो समयका लागि खण्डखण्डमा भने मध्यम र भारी वर्षा…