‘नेपाल बैंक लिमिटेड नेपालकै ‘फ्ल्यागसिप’ बैंक’

 साउन १९, २०७७

नेपालको बैङ्किङ सेवाको ‘कोसेढुङ्गा’ मानिएको नेपाल बैङ्क लिमिटेड नियामक निकाय नेपाल राष्ट्र बैङ्क स्थापना हुनुपूर्व नै स्थापित मुलुककै जेठो बैङ्क हो । आठ दशकभन्दा लामो बैङ्किङ यात्राको साक्षी यस बैङ्कले…

वडाध्यक्षसहित पर्सामा थप ३८ जनामा संक्रमण पुष्टि

 साउन १९, २०७७

वीरगञ्ज, साउन १९ : नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको आईतबार साँझ आएको रिर्पोट अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सहित थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।…

ओमानबाट नेपाली श्रमिकलाई सरकारी खर्चमा ल्याइँदै

 साउन १९, २०७७

काठममाडौँ, साउन १९ : ओमानमा रहेको नेपाली दूतावासले नेपाल सरकारको कार्यविधिअनुसार प्राथमिकतामा परेका नागरिकलाई सरकारी खर्चमा पठाउने तयारी गरेको छ । दूतावासले विज्ञप्तिमार्फत ओमानमा समस्यामा परी पैसा नभएकै कारण स्वदेश फर्किन…

चिनियाँ जहाज उडानमा पूर्णविराम

 साउन १९, २०७७

काठमाडौँ, साउन १९ : सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका छवटा चिनियाँ जहाज यसै सातादेखि ‘ग्राउन्डेड’ भएका छन् । बढ्दो दायित्वबीच निगम सञ्चालक समितिले गत…

सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

 साउन १९, २०७७

काठमाडौँ, साउन १९ : उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ । पर्याप्त क्रेडिट सुविधा हुँदा पनि १४…

काँग्रेसमा क्रियाशील सदस्यताको चटारो

 साउन १९, २०७७

काठमाडौँ, साउन १९ : नेपाली काँग्रेसले आगामी १४औँ महाधिवेशन प्रारम्भिक तयारीलाई अगाडि बढाउने क्रममा क्रियाशील सदस्यताको चटारो सुरु भएको छ । वडा तहमा क्रियाशील सदस्यता वितरण अभियानलाई अगाडि बढाएसँगै यो चटारो…

एक साताभित्र कम्पनीमा दर्ता हुन निर्देशन

 साउन १९, २०७७

काठमाडौँ, साउन १९ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई सात दिनभित्र अनिवार्य रूपमा कम्पनीमा दर्ता हुन निर्देशन गरेको छ । बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनले कम्पनीमा दर्ता नभएका ट्याङ्करबाट…

दुई नक्कली प्रहरी पक्राउ

 साउन १९, २०७७

तुलसीपुर, साउन १९ : जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी पक्राउ गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय…

कोरोना नियन्त्रणमा स्थानीय तहको सक्रियता घट्दै

 साउन १९, २०७७

काठमाडौँ, साउन १९ : काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढ्दो क्रममा देखिए पनि स्थानीय तहको सक्रियता भने घट्दो छ । बन्दाबन्दीको प्रारम्भिक चरणमा उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन प्रभावकारी…

भारतको पञ्जाबमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु

 साउन १८, २०७७

नयाँदिल्ली, साउन १८ : भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेह?मा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका…