सात प्रमुख जिल्ला अधिकारीको पदस्थापन तथा सरुवा
काठमाडौँ, साउन २५ : गृह मन्त्रालयले सातजना प्रमुख जिल्ला अधिकारीको पदस्थापन तथा सरुवा गरेको छ । गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गृह मन्त्रालयअन्तर्गत रहनुभएका उमेश बस्नेतलाई जिल्ला प्रशासन कार्यालय,…
विदेशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी
काठमाडौँ, साउन २५ : कोभिड–१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ । विभिन्न…
नेकपाका ६१ सांसदले दिए पार्टी एकताका पक्षमा दबाब
काठमाडौँ, साउन २५ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदले हजारौँ शहीदको सहादत र लाखौँ कार्यकर्ताको त्याग र समर्पण विपरीत पार्टी नेतृत्वमा अन्तरविरोध देखा परेको भन्दै त्यस्ता…
कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन
काठमाडाैँ, साउन २५ : कोरोनाको जोखिम व्यापक रुपमा बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले…
भारतमा कोरोना सङ्क्रमित २१ लाख ५३ हजार
नयाँदिल्ली, साउन २५ : भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या ६४ हजार ३९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको…
महिन्दा राजापाक्ष श्रीलङ्काको नयाँ प्रधानमन्त्री नियुक्त, शपथ सम्पन्न
कोलम्बो, साउन २५ : श्रीलङ्का पोदुजाना पेरामुना पार्टीका नेता एवम् पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलङ्काको प्रधानमन्त्री पदको शपथ लिनुभएको छ । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा…
ब्राजिलमा एक लाखको मृत्यु, विश्वभर एक करोड ९८ लाख सङ्क्रमित
रियो दी जेनेरो, साउन २५ : दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा कोरोनाभाइरस सङ्क्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना सङ्क्रमित…
आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन
लन्डन, साउन २५ : आयरल्यान्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यारीको अध्यक्षतामा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको छ । शनिबार आयोजना गरिएको एक भर्चुअल कार्यक्रममार्फत आयरल्यान्डका लागि नेपाली राजदूत…
बेरुत बन्दरगाह विस्फोट स्थलमा १४१ फिट गहिरो खाडल
बेरुत, साउन २५ : लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भएको विस्फाेटका क्रममा १४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरूले बताएका छन् । बन्दरगाहमा भण्डारण गरिएको एमोनियम नाइट्रेट नामको रसायन गत मङ्गलबार विस्फाेट हुँदा…
चीनमा एकै वर्ष एक हजार ३१० किलोमिटर रेलवे विस्तार
बेइजिङ, साउन २५ : चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कुल एक लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो
भदौ २६, २०८३






