आह्वान

 जेठ १३, २०७७

भारती न्यौपाने दाहाल मानचित्रमा सलबलाएका कैयौँ रेखाहरू अन्धकारका काला पर्दासँगै बिस्तारै बिस्तारै हस्ताक्षरमा धमिलिइरहे अनि भिडिरहे अस्तित्व बचाउन माटोको राहदानी हराएर विदेशी भूमिमा अलपत्रिएको नागरिक झैँ रेखाहरू सहयोगको अपेक्षामा धाइरहे…

संक्रमित पुरुषको ११ वर्षीया छोरीमा पनि कोरोना, भारतबाट उनीहरू परिवारसहित नेपाल छिरेका थिए

 जेठ १३, २०७७

अछाम, जेठ १४ : भारतबाट अछामस्थित घर फर्किएका मेल्लेख गाउँपालिका–४ कुष्कोटका ११ वर्षीया बालिकामा धनगढीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । बालिकाका ३२ वर्षीय बुवा कोरोना संक्रमणको उपचारका क्रममा सेती…

गाउँपालिका अध्यक्षले संक्रमित भएको घोषणा आफैँ गर्नुभयाे

 जेठ १३, २०७७

काठमाडौँ, जेठ १३ : धुर्काेट गाँउपालिका गुल्मीका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । धुर्काेट गाउँपालिका अध्यक्ष पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई कोरोनाको सङ्क्रमण भएको जानकारी गराउनुभएको…

कर वृद्धिले चार अर्ब रुपैयाँ राजस्व सङ्कलन हुने

 जेठ १३, २०७७

काठमाडौँ, जेठ १३ : आगामी बजेटमा सुर्तीजन्य पदार्थमा करको दायरा बढाउन सुझाव दिइएको छ । नेपाल अर्बुद रोग निवारण संस्था र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थसम्बन्धी कर प्रणाली पुनरावलोकन…

होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु

 जेठ १३, २०७७

सप्तरी, जेठ १३ : होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि…

अनलाइनबाटै ललितकलाको ‘भर्चुअल’ स्वाद

 जेठ १३, २०७७

काठमाडौँ जेठ १३ : कोभिड–१९ का कारण मुलुक बन्दाबन्दीमा हुँदा यसपटक सिर्जनाको स्वाद लिन कला पारखीहरू आर्ट ग्यालरी घुम्ने अवस्था छैन । कला प्रदर्शनी नहुँदा ललितकलाको स्वाद लिने अवसर पनि जुरेको…

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

 जेठ १३, २०७७

काठमाडौं, जेठ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । साँझ ५ बजे प्रधानमन्त्री…

स्याङजामा पहिलोपटक देखियो कोरोना, दुईजनामा संक्रमण

 जेठ १३, २०७७

पोखरा, जेठ १३ : स्याङजाका दुइजनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु हालैमात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । यीसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।  जिल्ला स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख…

गाउँपालिका अध्यक्षसहित गुल्मीका थप दुई जनामा कोरोना पुष्टि

 जेठ १३, २०७७

तम्घास, जेठ १३ : गुल्मीमा थप दुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ…

सिरहामा थप पाँच जनामा कोरोना पुष्टि

 जेठ १३, २०७७

सिरहा, जेठ १३ : सिरहामा थप पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सहित सिरहामा अहिलेसम्म कोरानाबाट संक्रमित हुनेहरुको सँख्या ६ पुगेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी…