सुनको मूल्य प्रतितोला रु ९सयले वृद्धि

 असोज १३, २०७७

काठमाडौँ, असोज १३ : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले बढेको छ ।…

मध्य अफगानिस्तानमा बिस्फोट, १५ जनाको मृत्यु

 असोज १३, २०७७

काबुल, असोज १३ : मध्य अफगानिस्तानको डेकुन्डी प्रान्तमा भएको बम बिस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता तारिक आरियनका अनुसार डकुन्डीको कर्जान…

काठमाडौं उपत्यकामा ९३४ सहित वाग्मतीमा १०२८ संक्रमित थपिए

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ९३४ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार २६४ पुगेको छ । स्वास्थ्य…

क्यालिफोर्नियाको डढेलोका कारण १५ हजार १७५ वर्ग किलोमिटर जङ्गल विनास, २६ जनाको मृत्यु

 असोज १३, २०७७

सान फ्रान्सिस्को, संयुक्त राज्य अमेरिका, असोज १३ : अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन । यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५…

कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग

 असोज १३, २०७७

न्युयोर्क, असोज १३ : संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोनाभाइरस विरुद्धको खोपका लागि सहयोगको आह्वान गर्नुभएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका विरुद्धमा खोप विकास गरी उपचार गराउन ३५…

पछिल्लो २४ घण्टामा १५ सय १३ संक्रमित थपिए, ७३१ जना निको भए

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७६ हजार २५८ जना पुगेको छ…

थप १० जना कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या ४९१ पुग्यो

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै कोरोना सङक्रमणबाट मृत्युने संख्या ४ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

बढ्न थाल्यो उपत्यकामा भीडभाड

 असोज १३, २०७७

काठमाडौँ, असोज १३ : कोभिड–१९ को जोखिमकाबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न…

बाँकेमा कोरोनामुक्त हुनेको सङ्ख्या १५ सय पुग्यो, मङ्गलबार ४४ जना घर फर्किए

 असोज १३, २०७७

नेपालगञ्ज, असोज १३ : कोरोना सङ्क्रमण भई बाँके जिल्लाका विभिन्न आइसोलेसनमा रहनुभएका १५ महिलासहित ४४ जना मङ्गबार निको भई घर फर्किनुभएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका…

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

 असोज १३, २०७७

सर्लाही, असोज १३ : कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ ।…