कोटेश्वर–जडिबुटी सडक विस्तारको तयारी

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडिबुटीसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम…

तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने

 असोज १३, २०७७

सिन्धुपाल्चोक, असोज १३ : पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा बसेको बैठकमा नाका असोज…

आँधीखोला आयोजनाको अध्ययन छिटो सम्पन्न गर्न निर्देशन

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : सरकारले हरेक प्रदेश एक गौरवका आयोजनाका रुपमा समेत राखेको आँधीखोला जलाशययुक्त आयोजनाको काम अगाडि बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको छलफलमा…

‘यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन, अहिलेलाई आफ्नो व्यवसाय टिकाउनेतर्फ केन्द्रित भइदिनुस्’

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले मौद्रिक नीति जारी गरेकाले यसको व्यावहारिक कार्यान्वयनमा सहयोग पु-याउन बैंक तथा वित्तीय…

हिरासतमा मृत्युको घटना छानबिन गर्न संसदीय टोली धनुषामा

 असोज १३, २०७७

धनुषा, असोज १३ : धनुषामा हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न सङ्घीय सांसदको टोली आज धनुषा आइपुगेको छ । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको…

जोरविजोर प्रणाली उल्लंघन गर्ने बढेपछि चेकजाँच कडा पारिँदै

 असोज १३, २०७७

काठमाडौँ, असोज १३ : काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्यासँगै सवारी जाम पनि बढ्न थालेपछि मंगलवारबाट जोर– बिजोर प्रणालीमा थप कडाई गरिएको छ । उपत्यकाको तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा…

भूपरिवेष्टित राष्ट्रलाई वित्तीय तथा प्राविधिक सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गर्नुभएको छ…

कहाँ कति संक्रमित थपिए, हेर्नुहोस् प्रदेश तथा जिल्लागत विवरण

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : पछिल्लो २४ घण्टामा विभिन्न प्रदेशमा गरी थप एक हजार ५१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित वाग्मती…

Exclusive: CFSL scientist says no evidence to prove Sushant Singh Rajput was murdered

 असोज १३, २०७७

New Delhi, September 29 : Asenior scientist of the Central Forensic Science Laboratory (CFSL) involved in the CBI's probe into Sushant Singh Rajput's death has revealed to India Today that…

UP Police takes Hathras gangrape victim’s body, kin to village, asks them to cremate it overnight

 असोज १३, २०७७

New Delhi, September 29 : After a day full of protest and confusion, the body of the Hathras gangrape victim has finally en route to her native village. The victim's…