बाढीपहिरोः १६ जना अझै बेपत्ता
बागलुङ, असोज १२ : यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत…
दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति
सोलुखुम्बु, असोज १३ : दूधकोशी हाइड्रो पावर नेपालले ९दूधकोशी–२ जलेश्वर ७० मेगावाट० विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि…
सीप सिक्दै आत्मनिर्भर बन्दै युवा
पोखरा, असोज १३ : छ महिनाअघि न्युजिल्यान्ड जान ठीक्क पर्नुभएकी पोखरा महानगरपालिका–११, काँहुकी २२ वर्षीया आस्मी नेपाली यतिबेला पोखरा–५ मालेपाटनस्थित विन्स क्याफेमा कफीमा विभिन्न चित्राकृति सजाउँदै हुनुहुन्छ । कोरोना भाइरसको…
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
काठमाडौँ, असोज १३ : नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ । “घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पहिचान…
बाँकेमा कोरोनाका कारण थप दुईको मृत्यु
राँझा, सोज १३ : बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ…
पत्रकार तिमिल्सिनाको ‘कम्युनिस्ट स्कूल’ प्रकाशित
काठमाडौँ, असोज १३ : माक्र्सवादी पाठ्यक्रममा आधारित पुस्तक ‘कम्युनिस्ट स्कूल’ बजारमा आएको छ । कोभिड –१९ को महामारीकै बीच माक्र्सवादी कक्षासमेत सञ्चालनमा सक्रिय लेखक तथा पत्रकार मनहरि तिमिल्सिनाद्वारा लिखित पुस्तकमा…
सीमाना बन्दको सकारात्मक प्रभाव : पाँच करोडको दैनिक व्यापार सुक्याे, पारि सुनसान वारि गुलजार
नेपालगञ्ज, असोज १३ : ६ महिना अघिसम्म दैनिक पाँच करोडको कारोबार हुने गरेको सीमापारीको रुपैडिया बजार अहिले सुनसान छ । कोभिड १९ महामारीका कारण नेपाल भारत सीमानाबाट सर्वसाधारणको आवागमन बन्द…
अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ
ताप्लेजुङ, असोज १३ : होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी अनावश्यक रुपमा मादकपदार्थ सेवन गरेर…
रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिका गठन
काठमाडौं, असोज १३ : संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा नेपाली कांग्रेस निकट ‘रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिका’ गठन गरिएको छ । रुकुम स्थायी घर भई विभिन्न कामले हाल संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा…
चिया विषयको पठनपाठन रोकियो, दक्ष जनशक्ति विदेशबाट भित्र्याइँदै
किरण पौड्याल इलाम, असोज १३ झापासहित पूर्वी पहाडी जिल्लामा चियाको व्यावसायिक उत्पादन उल्लेखनीय मात्रामा हुन्छ । मुलुकभर उत्पादित चियामध्ये झण्डै दुई तिहाइ हिस्सा यही क्षेत्रमा उत्पादन हुन्छ । चिया खेतीमा…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






