भागेश्वरको रुपालमा सशस्त्रको बीओपी स्थापना
अमरगढी, असोज १३ : भारतसँग सीमा जोडिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–१ रुपालस्थित सेल्टुडामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार…
जनभावनाअनुसार काम गर्न नेता भण्डारीको सुझाव
दमौली,असोज १३ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले जनभावनाअनुसार काम गर्न सरकारलाई सुझाव दिनुभएको छ । नेपाली काँग्रेस बन्दीपुर गाउँ समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले…
पोखरा खानेपानी सुधार आयोजनाको काम शुरु
कास्की, असोज १३ : लगानीका हिसाबले मेलम्ची पछिको देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः शुरु भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको…
बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु
वालिङ, असोज १३ : बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा…
मास्क सिलाउन व्यस्त महिला
बनेपा, असोज १३ : धुलिखेल नगरपालिका–६ का सुनिता कर्माचार्य व्याञ्जु अहिले मास्क सिलाउन व्यस्त हुनुहुन्छ । बिहानदेखि बेलुकासम्ममा उहाँले करिब ७०/८० सम्म मास्क सिलाउनुहुन्छ । एक हप्ता अगाडिदेखि उहाँले दैनिक…
प्रत्येक विद्यालयमा कोरोना फोकल पर्सन
रुकुमपूर्व, असोज १३ : रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले सबै विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ ।…
कोरोनाका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाख नाघ्यो
नयाँ दिल्ली, असोज १३ : कोरोनाभाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाखभन्दा बढी पुगेको छ । विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य…
महामारीका कारण पेरूको समग्र स्वास्थ्य प्रणाली नै सङ्कटमा
लिमा, असोज १३ : कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणाली नै जोखिममा रहेको स्वास्थ्य मन्त्री पिलार मज्जेतीले सोमबार चेतावनी दिनुभएको छ । पहिलो लहरको कोरोना भाइरस सङ्क्रमण केही साम्य…
सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण
वाशिङ्टन,असोज १३ : सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो । यो वृद्धि…
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देशीय आयोजना : प्रारम्भिक प्राविधिक काम सकियो, जग्गाको मूल्य निर्धारण सुरु
सिन्धुलीमाढी, असोज १३ : राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यि आयोजनाको बाँध निर्माण गरिने सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिकामा जग्गाको मूल्य निर्धारण प्रक्रिया सुरु भएको छ । सुनकोशी नदीमा १२ मिटर उचाईको…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






