As nation rages over Hathras gangrape, Dalit woman abducted by tempo driver in same UP town

 असोज १३, २०७७

Lucknow, September 29 : As the nation demands justice for a 19-year-old Dalit woman from Uttar Pradesh's Hathras who was gangraped and later died, another Dalit woman was abducted in…

रोजगारदाता मुलुकसँग सम्झौता गरेर मात्रै घरेलु कामदार पठाउन समितिको निर्देशन

 असोज १३, २०७७

कठमाडौं, असोज १३ : संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु कामदारसँग सम्बन्धीत छुट्टै सेवा, शर्त र सुरक्षा सम्बन्धमा ठोस् कानुनी व्यवस्था भएका मुलुकहरुमा द्विपक्षीय सम्झौता…

मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना नगर्न ऊर्जा मन्त्रीको निर्देशन

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।…

पछिल्ला वर्षहरुमा अफ्रिकाबाट ८०० अर्ब डलर बाहिरियो : राष्ट्रसंघ

 असोज १३, २०७७

जेनेभा, असोज १३ : संयुक्त राष्ट्रसंघको एक अनुमान अनुसार यस शताब्दीको शुरुका १५ वर्षमा अफ्रिकी मुलुकहरुबाट अबैध रुपमा ८३० अर्ब डलर बाहिरिएको छ । यो रकममध्ये उच्च मूल्यका सुन, हीरा…

डलर साटने भन्दै नगद ५ लाख रुपैयाँ ठगी

 असोज १३, २०७७

भक्तपुर, असोज १३ : भक्तपुर नगरपालिका १० कमलविनायक नगरकोट बसपार्क नजिकबाट डलर साटने भन्दै एक पुरुषको नगद ५ लाख रुपैयाँ मंगलबार बिहान ठगी भएको छ । सूर्यविनायक नगरपालिका ८ आदर्श…

वार्तामार्फत डा केसीका माग सम्बोधन गर्न अपिल

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : जवाफदेहिता निगरानी समितिले डा गोविन्द केसीका मागको विषयमा तत्काल वार्ताबाट समाधान खोज्न अपिल गरेको छ । समितिका संयोजक चरण प्रसाइँले मंगलबार (आज) जारी गरेको प्रेस विज्ञप्तिमा…

विदेशमा अलपत्र श्रमिक उद्धार सम्बन्धी निर्देशिका संशोधन गर्न निर्देशन

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विश्वव्यापी महामारीका रुपमा फैलिएिको कोरोना भाइरस (कोभिड १९) का कारण विदेशमा अप्ठ्यारो परेका नेपाली श्रमिकहरुको उद्धार तथा स्वदेश…

रसिया–कोरिया व्यापार २५ अर्ब डलर नजिक

 असोज १३, २०७७

मस्को, असोज १३ : रसिया र दक्षिण कोरियाबीचको द्विपक्षीय व्यापार करिब २५ अर्ब डलर बराबर पुगेको रुसी विदेश मन्त्री सर्गेई लाभरोभले बताउनुभएको छ । दक्षिण कोरियाली समाचार संस्था योनहापसँग कुरा…

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

 असोज १३, २०७७

काठमाडौँ, असोज १३ : सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताउनुभएको छ । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका…

विश्व मुटु दिवस : मुटुरोगीलाई कोरोना संक्रमणबाट बच्न विज्ञको सुझाव

 असोज १३, २०७७

चितवन, असोज  १३ : कोरोना सङ्क्रमणको आक्रमण दीर्घरोगीलाई बढी हुने गरेको छ । यसमध्येको मुटुरोगको समस्या भएकामा रोगको सङ्क्रमण हुने गरेको विज्ञहरुले जनाएका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमा बढी…