औषधि व्यवस्था लिमिटेडद्वारा उत्पादित स्यनिटाइजरको माग बढ्दो
काठमाडौँ, असोज १४ : औषधि व्यवस्था लिमिडेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्न थालेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकामा कैफियत देखिएपछि यहाँ उत्पादित स्यानिटाइजरको माग ह्वात्तै बढेको हो ।…
रङ्गकर्मीको जीवन : नाटकमा मन, जीवन चलाउन जागिर
इलाम, असोज १४ : सोचेजस्तो कहाँ हुन्छ र जीवन । हुन्थ्यो भने मान्छे दुःखी र विपन्न पनि त हुँदैनथ्यो । मनमा चाह हुदाँहुँदै जीवन चलाउन अनेक गर्नुपर्छ । मनमा लागेर…
पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ
काठमाडौँ, असोज १४ : प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौँ…
कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने
काठमाडौँ, असोज १४ : रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा…
अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा
भरतपुर, असोज १४ : चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो ।…
लिमीमा सशस्त्र पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा
सिमकोट, असोज १४ : हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नाम्खा–६ मा पर्ने लिमी लाप्चामा सशस्त्र प्रहरी पोष्ट स्थापना हुने…
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत आयोजना प्रतिवेदन तयार
कास्की, असोज १३ : गण्डकी प्रदेश सरकारले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ । साविक भरतपोखरी गाविस हाल पोखरा महानगरपालिका– ३३ को पशुपतिघाटको १७४ रोपनी जमिन गतवर्ष नेपाल…
हिमालयलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग
काठमाडौं, असोज १३ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय खारेज गर्न माग गरेको…
नेप्से आज पुनः ओरालो
काठमाडौं, असोज १३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.२१ विन्दुले ओरालो लागेर एक हजार ५५३.६२ मा…
प्रयोगशालालाई कारवाही गर्न पत्राचार
काठमाडौं, असोज १३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






