रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु
रुपन्देही, असोज १६ : कोरोना भाइरस सङ्क्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको गए राति ११ः ५०…
एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
काठमाडौँ, असोज १६ : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी…
कोरोना भाइरस परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश
काठमाडौँ, असोज १६ : सर्वोच्च अदालतले नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हक प्रचलनमा ल्याउन कोरोना भाइरस परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश आदेश जारी गरेको छ । अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजङ…
नेपालीका लागि खुल्यो इजरायली श्रम बजार
काठमाडौँ, असोज १६ : नेपालीको रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मानिने इजरायलको श्रम बजार खुला भएको छ । नेपाल र इजरायलबीच श्रम सम्झौता भएसँगै विशिष्ट सीप भएका नेपालीका लागि इजरायलको…
ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवन र सम्मानपूर्वक व्यवहार गरौं : प्रधानमन्त्री
काठमाडौँ, असोज १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक असाधारण ज्ञानको भण्डार भएको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवन र सम्मानपूर्वक व्यवहार गर्दै त्यो ज्ञान नयाँ पुस्ताले सिक्नुपर्नेमा उहाँले…
सामाजिक सुरक्षा कोषको भुक्तानी अनलाइनबाटै
काठमाडौँ, असोज १६ : सामाजिक सुरक्षा कोषको भुक्तानी अनलाइनबाटै हुने व्यवस्था गरेको छ । कोषले सूचनामार्फत राष्ट्रिय वाणिज्य बैङ्कमार्फत एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेसमार्फत योजना तथा कार्यक्रमसम्बन्धी भुक्तानी अनलाइनबाट सोझै लाभग्राहीको…
क्यानडामा अक्टोबर महिनामा पनि विदेशी यात्रुलाई निषेध
ओट्टावा, असोज १५ : विदेशी यात्रुहरुलाई स्वदेश प्रवेश निषेध गर्ने निर्णयलाई क्यानडाले फेरी एक महिना लम्व्याएको छ । कोरोनाभाइरसको महामारीका कारण विदेशी नागरिकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाउदै आएको क्यानडाले अक्टोबर…
अफगानिस्तानमा दुर्घटनामा १० जनाको मृत्यु
काबुल, असोज १५ : अफगानिस्तानको हेरात कान्दाहार राजमार्गमा बिहीबार भएको सडक दुर्घटनामा परी १० जनाको ज्यान गएको छ । बिहीबार अफगानिस्तानको हेरात प्रान्तका गभर्नरका प्रवक्ताले सो कुराको जानकारी दिनुभएको हो…
टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प
टोङ्गा, असोज १५ : प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब ३५…
गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना हुने
कास्की, असोज १६ : गण्डकी प्रदेशसभाले प्रदेश खेलकूद विकास विधेयक–२०७७ पारित गरेपछि प्रदेश खेलकूद परिषद् स्थापनाको बाटो खुलेको छ । प्रदेशस्तरमा खेलकूदको संरक्षण, संवद्र्धन र विकास तथा खेलकूदको सञ्चालन तथा…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
सर्बियाका राष्ट्रपति वुसिकद्वारा राजीनामा
असोज १२, २०८३






