ट्रम्प र मेलानीया दुबैलाई कोरोना संक्रमण

 असोज १६, २०७७

वासिङ्टन, असोज १६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुबैलाई कोरोनाभाइरस संक्रमण भएको छ । ट्रम्पले बिहीबार ट्वीट गर्दै भन्नुभयो, “म र प्रथम महिला दुबै कोभिड–१९…

US President Donald Trump, First Lady Melania test Covid positive

 असोज १६, २०७७

New Delhi, October 2 : US President Donald Trump and first lady Melania Trump tested positive for coronavirus (Covid-19) disease on Friday. “We will begin our quarantine and recovery process immediately,”…

रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु

 असोज १६, २०७७

रुपन्देही, असोज १६ : कोरोना भाइरस सङ्क्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको गए राति ११ः ५०…

एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

 असोज १६, २०७७

काठमाडौँ, असोज १६ : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी…

कोरोना भाइरस परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश

 असोज १६, २०७७

काठमाडौँ, असोज १६ : सर्वोच्च अदालतले नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हक प्रचलनमा ल्याउन कोरोना भाइरस परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश आदेश जारी गरेको छ । अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजङ…

नेपालीका लागि खुल्यो इजरायली श्रम बजार

 असोज १६, २०७७

काठमाडौँ, असोज १६ : नेपालीको रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मानिने इजरायलको श्रम बजार खुला भएको छ । नेपाल र इजरायलबीच श्रम सम्झौता भएसँगै विशिष्ट सीप भएका नेपालीका लागि इजरायलको…

ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवन र सम्मानपूर्वक व्यवहार गरौं : प्रधानमन्त्री

 असोज १६, २०७७

काठमाडौँ, असोज १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक असाधारण ज्ञानको भण्डार भएको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवन र सम्मानपूर्वक व्यवहार गर्दै त्यो ज्ञान नयाँ पुस्ताले सिक्नुपर्नेमा उहाँले…

सामाजिक सुरक्षा कोषको भुक्तानी अनलाइनबाटै

 असोज १६, २०७७

काठमाडौँ, असोज १६ : सामाजिक सुरक्षा कोषको भुक्तानी अनलाइनबाटै हुने व्यवस्था गरेको छ । कोषले सूचनामार्फत राष्ट्रिय वाणिज्य बैङ्कमार्फत एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेसमार्फत योजना तथा कार्यक्रमसम्बन्धी भुक्तानी अनलाइनबाट सोझै लाभग्राहीको…

क्यानडामा अक्टोबर महिनामा पनि विदेशी यात्रुलाई निषेध

 असोज १६, २०७७

ओट्टावा, असोज १५ : विदेशी यात्रुहरुलाई स्वदेश प्रवेश निषेध गर्ने निर्णयलाई क्यानडाले फेरी एक महिना लम्व्याएको छ । कोरोनाभाइरसको महामारीका कारण विदेशी नागरिकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाउदै आएको क्यानडाले अक्टोबर…

अफगानिस्तानमा दुर्घटनामा १० जनाको मृत्यु

 असोज १६, २०७७

काबुल, असोज १५ : अफगानिस्तानको हेरात कान्दाहार राजमार्गमा बिहीबार भएको सडक दुर्घटनामा परी १० जनाको ज्यान गएको छ । बिहीबार अफगानिस्तानको हेरात प्रान्तका गभर्नरका प्रवक्ताले सो कुराको जानकारी दिनुभएको हो…