सिन्धुलीगढीलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने छ : पर्यटन मन्त्री

 असोज १५, २०७७

काठमाडौँ, असोज १५ : समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको दिनका अवसरमा सिन्धुलीगढी चित्र कथा पुस्तक प्रकाशन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई,…

शुरु भयो चाडपर्व लक्षित सुपथ मूल्य पसल

 असोज १५, २०७७

काठमाडौँ, असोज १५ : साल्ट ट्रेडिङ कर्पोरेशन प्रालि, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले संयुक्त रुपमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शहरमा चाडपर्व लक्षित सुपथ…

प्रधानसेनापति थापाद्वारा श्रेष्ठलाई उपरथीको दज्र्यानी चिह्न प्रदान

 असोज १५, २०७७

काठमाडौँ, असोज १५ : प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीबाट बढुवा हुनुभएका शरदलाल श्रेष्ठलाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उपरथी…

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना सङ्क्रमण

 असोज १५, २०७७

कर्णाली, असोज १५ : कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस…

सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ बाट मनसुन बाहिरियो

 असोज १५, २०७७

काठमाडौँ, असोज १५ : नेपालमा मनसुन पश्चिमी भेग हुँदै बाहिरिने क्रम शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भेगबाट मनसुनको बहिर्गमन शुरु भएको…

विश्वभर तीन करोड ४२ लाख संक्रमित, १० लाख १९ हजारको मृत्यु

 असोज १५, २०७७

पेरिस, असोज १५ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १९ हजार ६८० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित…

भेरी अस्पतालमा उपचाररत काेराेना सङ्क्रमित चिकित्सकको निधन

 असोज १५, २०७७

नेपालगञ्ज, असोज १५ : बाँकेमा कोरोनाबाट भेरी अस्पतालका वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको मृत्यु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगका अनुसार कोरोना संक्रमितको उपचारमा खटिनुभएका भेरी अस्पतालका…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

 असोज १५, २०७७

काठमाडौँ, असोज १५ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको अन्तिम दिन आज नेप्से २०.६१ बिन्दुले बढेर…

भारतमा कोरोना संक्रमित ६३ लाख पुगे, ९८ हजार बढीको मृत्यु

 असोज १५, २०७७

नयाँ दिल्ली, असोज १५ : भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ८२१ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार १८१ जना थप व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य…

दशैँको टीकाको उत्तम साइत बिहान १०ः१९ बजे

 असोज १५, २०७७

काठमाडौँ, असोज १५ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु…