अब विपद् पीडितले पनि अनुदान पाउने
काठमाडौँ, असोज २० : भूकम्प पीडितले प्राप्त गरे झैँ अब विपद्बाट प्रभावित भएका लाभग्राहीले समेत अनुदान रकम प्राप्त गर्ने भएका छन् । सरकारले त्यससम्बन्धी कार्यविधि निर्माणलाई अन्तिम चरणमा पु-याएको छ…
अनुगमनमा अखाद्य वस्तु नष्ट
काठमाडौँ, असोज २० : काठमाडौँ महानगरपालिकाले नियमित गरेको बजार अनुगमनको क्रममा कालो दाल, जौको सातु, पापडलगायतका अखाद्य सामग्री नष्ट गरेको छ । आज कालीमाटी क्षेत्रमा गरिएको अनुगमनमा शिवज्योति पतञ्जलि आयुर्वेद…
सुनको मूल्य प्रतितोला ८०० ले वृद्धि
काठमाडौँ, असोज २० : नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापाबाल सुन प्रतितोला रु ८०० ले वृद्धि भई…
काठमाडौं उपत्यकामा एक हजार १७ मा सङ्क्रमण पुष्टि
काठमाडौं, असोज २० : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार १७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार १७…
नेपालमा कोरोना संक्रमित संख्या ९० हजार नाघ्यो, २४ घण्टामा १५ सय ५१ थपिए
काठमाडौं, असोज २० : नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा एक हजार ५५१ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ९० हजार ८१४ पुगेको छ ।…
माल्दिभ्सका पूर्व उपराष्ट्रपतिलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गर्दै २० बर्ष जेल सजाय
माले, माल्दिभ्स, असोज २० : माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको अदालतका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन्…
दक्षिण कोरियाको सेप्टेम्बरमा उपभोक्ता मूल्य एक प्रतिशतले वृद्धि
सियोल, असोज २० : उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सेप्टेम्बरमा अघिल्लो वर्ष पहिलेको तुलनामा एक प्रतिशतले वृद्धि भएको कोरियाली तथ्याङ्क कार्यालयले मङ्गलबार उल्लेख गरेको छ । उपभोक्ता मूल्य सूचकाङ्क सेप्टेम्बरमा १०६।२०…
प्रदेश ५ प्रदेशसभा बैठक : दुई तिहाइ मतले देउखुरी प्रदेश राजधानी रहने प्रस्ताव पारित
बुटवल, असोज २० : प्रदेश ५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ रहने घोषणा भएको छ । प्रदेश नं. ५ प्रदेश सभाको आजको बैठकमा भएको मत विभाजनका आधारमा…
ललितपुरमा तीन हजार बढी कोरोना सङ्क्रमित
ललितपुर, असोज २० : ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २६२ पुगेको छ ।…
पेनस्टक पाइपमा प्रयोग हुने पातामा भ्याट नलाग्ने निर्णयको ऊर्जा उद्यमीद्वारा स्वागत
–रमेश लम्साल काठमाडौँ, असोज २० : सरकारले पछिल्लो पटक जलविद्युत् आयोजनाको सुरुङ तथा पेनस्टक पाइपमा प्रयोग हुने फलाम तथा स्टिल पातामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने निर्णय गरेको…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
असोज १०, २०८३






