नेपाल केरामा आत्मनिर्भर उन्मुख

 साउन १२, २०८३

काठमाडौैँ, १२ साउन : सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा आत्मनिर्भर उन्मुख बनेको छ । केरा खेतीमा लाग्ने घातक पानामा टिआर–४ रोगको जोखिमप्रति सरकारले अपनाएको सजकता र…

ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

 साउन १२, २०८३

वासिङ्टन, १२ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग मङ्गलबार ह्वाइट हाउसमा छुट्टाछुट्टै उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । युक्रेन…

‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

 साउन १२, २०८३

बागमती, १२ साउन : हिमालयन राइडर्स सोसाइटी देशका विभिन्न पर्यटकीय सम्भाव्यताका गन्तव्यको पहिचान र प्रवद्र्धनमा जुटिरहेको छ । साइक्लिङका माध्यमबाट हेटौँडामा पाँच वर्षयता औपचारिक रूपमा सङ्गठित भइरहेको सोसाइटीले स्वास्थ्य, पर्यावरण…

विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव माग

 साउन १२, २०८३

काठमाडौँ, १२ साउन : कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानुन आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया अघि बढाउँदै प्रस्तावित विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ ।…

रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी

 साउन १२, २०८३

रावलकोट (पाकिस्तान प्रशासित कश्मीर), १२ साउन : पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको र करिब…

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

 साउन ११, २०८३

सियाटल, ११ साउन : अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट अफ सियाटल’ फुड फेस्टिभलमा आइतबार साँझ भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने दुई वर्षीय बालकसहित…

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

 साउन ११, २०८३

किन्शासा, ११ साउन : डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोलाको १७औँ प्रकोप तीव्र बन्दै गएको छ । अधिकारीहरूका अनुसार सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार…

शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री

 साउन ११, २०८३

जनकपुरधाम, ११ साउन : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइ आवश्यक रहेको बताउनुभएको छ । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको आज निरीक्षण तथा…

समृद्धिको आशा जगाउँदै नागढुङ्गा सुरुङमार्ग

 साउन ११, २०८३

काठमाडौँ, ११ साउन : नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ । सन् २०१९ को १४ नोभेम्बरदेखि निर्माण थालिएको नागढुङ्गा सुरुङमार्गमा सोमबारदेखि औपचारिक रुपमा सवारीसाधन गुडाइँदैछन् । सडक…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

 साउन ११, २०८३

काठमाडौँ, ११ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा…