मतदाता नामावलीमा उत्साहजनक सहभागिता
काठमाडौँ, ३१ असोज : आगामी फगुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा युवाहरूको उत्साहजनक सहभागिता पाइएको छ । यही असोज १० गतेबाट…
कन्काई पुल र हुलाकी सडकसहित १७ वटा ठेक्का तोडिँदै
काठमाडौँ, ३१ असोज : सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया तीव्र पारिएको छ । सोही क्रममा सडक विभागअन्तर्गत हुलाकी…
एमाले केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौँ, ३१ असोज : नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । उक्त बैठक ललितपुरको जावलाखेलमा प्रारम्भ भएको हो । यही असोज २९ र ३० गते…
खोलामा डुबेर तीन बालिकाको मृत्यु
झापा,३० असोज : गौरादह नगरपालिका–९, सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ…
राष्ट्रपतिसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस
काठमाडौँ, ३० असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई संवैधानिक आयोगका आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदनहरू पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित अलग–अलग कार्यक्रममार्फत राष्ट्रिय प्राकृतिक…
‘सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने’
काठमाडौँ, ३० असोज : प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल लिनुभएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहकारी मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा,…
ओमानलाई हराएको अपराजित नेपाल उपाधि नजिक
काठमाडौँ, ३० असोज : दुई खेल अगावै भारत र श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने आइसिसी टी–२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि नजिक उभिएको छ । विश्वकप एसिया तथा इस्ट…
सञ्चारमन्त्री खरेल सम्मानित : ‘थप ऊर्जा र प्रेरणा मिल्यो’
काठमाडौँ, ३० असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित हुनुभएको छ । हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा अयोजना…
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री
काठमाडौँ, ३० असोज : प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलसँगको संयुक्त बैठकमा…
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौँ, ३० असोज : स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेर दुई लाख ५० हजार ९०० पुगेको छ । त्यस्तै,…
लोकप्रिय
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
कार्तिक १६, २०८२
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
कार्तिक १७, २०८२
भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी
कार्तिक १६, २०८२
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
कार्तिक १६, २०८२





