यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

 साउन ०९, २०८३

काठमाडौँ, ९ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा…

रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै

 साउन ०९, २०८३

युक्रेन-बेलारुस सीमाक्षेत्र, ९ साउन : रुसले बेलारुसको भूमिबाट युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि युक्रेनले मस्कोको निकट सहयोगी राष्ट्रसँग जोडिएको आफ्नो उत्तरी सीमालाई थप सुदृढ बनाइरहेको…

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

 साउन ०९, २०८३

काठमाडौँ, ९ साउन : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्ष अघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश गरेको छ । महाअभियानको ६८९औँ हप्तामा…

फ्रान्स-स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित

 साउन ०९, २०८३

लेज-क्याप-फेरेट, ९ साउन : फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । तीव्र हावा र लामो खडेरीका कारण डढेलो तीव्ररूपमा…

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने

 साउन ०९, २०८३

काठमाडौँ, ९ साउन : खोपका लागि ग्लोबल अलायन्स (गाभी)ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलपछि…

हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

 साउन ०९, २०८३

काठमाडौँ, ९ साउन : आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुव्र्युह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो छ…

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

 साउन ०९, २०८३

काठमाडौँ, ९ साउन : बुध्द एयरले आज एटीआर-७२-६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ । बुध्द एयरले कल साइन ९…

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

 साउन ०९, २०८३

काठमाडौँ, ९ साउन : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका…

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

 साउन ०९, २०८३

नेपालगञ्ज, ९ साउन : नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका ती ऐतिहासिक शालिकको अनावरण गर्नुभएको…

प्रविधिको सहारामा अन्तरराष्ट्रिय आपराधिक सञ्जाल विस्तार हुँदै : राष्ट्रसङ्घ

 साउन ०५, २०८३

बैङ्कक, ५ साउन : दक्षिणपूर्वी एसियामा सक्रिय आपराधिक समूहले आधुनिक प्रविधि र सङ्गठित सञ्जालको प्रयोग गर्दै एसियाबाहिर अवैध गतिविधि विस्तार गरिरहेको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय लागुऔषध…