राजनीति
माओवादीले इतिहासमा डरलाग्दो धम्की झेलेको छ : प्रचण्ड
काठमाडौं, फागुन २८ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र आफूले देशका लागि संघर्ष गर्दा डरलाग्दो धम्की झेलेको बताउनुभएको छ। शनिबार नुवाकोटको विदुरमा आयोजित स्वर्गीय नेता…
निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुस् : अध्यक्ष ओली
काठमाडौं, फागुन २८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिनुभएको छ ।…
एमसीसी कार्यान्वयनमा राप्रपाको कुनै पनि भूमिका रहँदैन : अध्यक्ष लिङ्देन
सुर्खेत, फागुन २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)का अध्यक्ष राजेन्द्र लिङदेनले एमसीसी कार्यान्वयनमा राप्रपाको कुनै पनि भूमिका नरहने बताउनुभएको छ । शनिबार सुर्खेत विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले एमसीसी ठिक…
नेपाली काँग्रेस धनुषा सभापतिमा पजियार निर्वाचित
ढल्केवर, फागुन २८ : नेपाली काँग्रेस धनुषा सभापतिमा योगेन्द्र पजियार निर्वाचित हुनुभएको छ । शुक्रबार जनकपुरधाममा सम्पन्न दोस्रो चरणको मतदानको अबेर रातिसम्म भएको मतगणना अनुसार पजियार ६८९ मतान्तरले सभापतिमा निर्वाचित हुनुभएको…
जसपा संघीय परिषद् बैठक सुरु
काठमाडौं, फागुन २८ : जनता समाजवादी पार्टीको संघीय परिषद् बैठक सुरु भएको छ । जसपाका कार्यकारिणी सदस्य इस्तियाक राईले थापागाउँस्थित एक ब्याङ्केटमा संघीय परिषद् बैठक सुरु भएको जानकारी दिनुभयो । बैठकमा…
स्थानीय चुनावमा महानगर प्रमुख र उपप्रमुखलाई ७ लाख ५० हजार खर्चको सीमा
काठमाडौँ, फागुन २७ : निर्वाचन आयोगले एक करोड ७८ लाख मतदाता देखिएको जनाएको छ। शुक्रबार राजनीतिक दलका प्रतिनिधिसँगको छलफलमा आयोगले एक करोड ७८ लाख ३४ हजार ७६५ जना मतदाता देखिएको…
स्थानीय तहको भूमिका जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री
काठमडौँ, फागुन २७ : प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने बताउनुभएको छ। ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन…
देशलाई जोगाउने पार्टी भनेकै माओवादी हो : प्रचण्ड
जाजरकोट, फागुन २७ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई अपठ्यारो पर्दा जोगाउने र दिशा निर्देश गर्ने पार्टी भनेकै नेकपा माओवादी केन्द्र भएको बताउनुभएको छ । कर्णाली…
प्रधानन्यायाधीश विरुद्धको महाभियोगमाथि आइतबार संसद्मा छलफल हुने
काठमाडौं, फागुन २७ : प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि छलफल हुने भएको छ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोगमाथि छलफल हुने दिन र समय…
संसदबाट एमसीसी पारित भएपछि गठबन्धन सुरक्षित : प्रचण्ड
सुर्खेत, फागुन २७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमसीसी संसदबाट पारित भएपछि गठबन्धन सुरक्षित भएको बताउनुभएको छ । पार्टीको प्रशिक्षणको सिलसिलामा शुक्रबार वीरेन्द्रनर आइपुग्नुभएका अध्यक्ष प्रचण्डले सुर्खेत…
लोकप्रिय
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
२० घण्टा अगाडि