राजनीति
बिहीबारकाे मन्त्रिपरिषद् बैठकका १९ निर्णय
काठमाडौं, फागुन २७ : सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको रिक्त कार्यकारी निर्देशक पदमा थानीलाई नियुक्त गरेको हो…
एमाले केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने
काठमाडौं, फागुन २७ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय किमिटीको बैठक चैत ९ र १० गते बस्ने भएकाे छ । एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले चैत १ गते सचिवालयको…
स्थानीय तहको निर्वाचनका लागि आवश्यक सामग्री खरिद प्रक्रिया सुरु
काठमाडौँ, फागुन २७ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्वाचनमा आवश्यक पर्ने २३ प्रकारका सामग्रीका लागि प्रक्रिया पु-याएका १० वटा…
कांग्रेस सप्तरीको सभापतिमा रामदेव विजयी
राजविराज, फागुन २७ : नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित हुनुभएको छ । सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुनुभएको हो । साहले एक…
राजनीतिक प्रतिवेदन परिमार्जनसहित सकियो एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक
काठमाडौँ, फागुन २६ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । यही फागुन २५ र २६…
प्राविधिक कारण मतपत्रको रङ परिवर्तन गरिएको हो: आयोग
काठमाडौँ, फागुन २६ : निर्वाचन आयोगले प्राविधिक कारणले आसन्न स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारेको छ । आयोगमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा…
राजनीतिक दलसँग शुक्रबार छलफल गर्दै निर्वाचन आयोग
काठमाडौँ, फागुन २६ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ ।…
सार्वजनिक खरिद नियमावली संशोधन, फोहर व्यबस्थापनमा पहल गर्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौँ, फागुन २६ : मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको छ । बिहीरबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग…
सरकारका लागि गठबन्धन आवश्यक छ : प्रधानमन्त्री
काठमाडौं, फागुन २६ : प्रधानमन्त्री शेरबहादुर देउवाले यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने र सरकारका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार नेपाली काँग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीलाई…
कांग्रेसले सुरु गर्दै ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान
काठमाडौँ, फागुन २५ : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि यही फागुन २९ गतेदेखि एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्ने भएको छ । आगामी चैत २९ गतेसम्म…
लोकप्रिय
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
२० घण्टा अगाडि