राजनीति
प्रतिनिधि बैठकमा एमालेको अवरोध कायमै
काठमाडौं, फागुन २९ : आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायम राखेको छ । पार्टीले कारबाही गरेका सांसदको सूचना सभामुखले टाँस नगरेको भन्दै लामो समयदेखि बैठक अवरोध…
महाभियोगमाथि अर्को बैठकबाट छलफल : प्रधानन्यायाधीश विरुद्धको महाअभियोगका २१ आधार
काठमाडौं, फागुन २९ : सांसद देव गुरुङले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग लगाइनुका २१ वटा आधार प्रस्तुत गर्नुभएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा महाभियोग प्रस्ताव पेश गर्दै गुरुङले यसका २१ आधार पेश…
प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्ने
काठमाडौं, फागुन २९ : प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्ने भएको छ । आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव पेश भए लगत्तै बैठक स्थगित भएको हाे । सभामुख…
‘पदीय मर्यादा नदेखिएकाले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग’
काठमाडौं, फागुन २९ : नेकपा (माओवादी केन्द्र)का सांसद देव गुरुङले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर राणाले पदीय मर्यादा अनुरुप काम नगरेको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा राणाविरुद्धको महाभियोग प्रस्ताव पेश गर्दै गुरुङले…
प्रतिनिधिसभामा सभामुखको रुलिङ- सदन चलाउन सहयोग गर्नुस्
काठमाडौँ, फागुन २९ : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउन र राष्ट्रका समस्या समाधानमा केन्द्रित हुन सबै सांसदलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समेत प्रमुख विपक्षी नेकपा…
प्रतिनिधिसभामा लेखा समितिको प्रतिवेदन पेश
काठमाडौँ, फागुन २९ : प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले “सार्वजनिक लेखा समितिको एक्काइसौंँ वार्षिक प्रतिवेदन, २०७८” पेश गर्नुभएको छ । बैठकको प्रारम्भमै नेकपा (एमाले)का सांसदहरुले नाराबाजी…
एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन् : प्रचण्ड
मोरङ, फागुन २९ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ । प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा…
प्रधानन्यायाधीश राणा विरुद्धको महाभियोग प्रस्ताव संसद्मा पेश
काठमाडौं, फागुन २९ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिएको छ । आजको बैठकमा सांसद देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५…
कांग्रेसको एक महिने ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु
काठमाडौँ, फागुन २९ : नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दैछ । आगामी चैत २९ गतेसम्म…
जसपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं, फागुन २९ : जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यसमितिको बैठक केहीबेरमा सुरु हुँदैछ । राजधानीको कालिकास्थानस्थित एक पार्टी प्यालेसमा आइतबारदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठक दुई दिनसम्म चल्ने…