राजनीति

कामपामा ११६ जनप्रतिनिधिले दिए राजिनामा

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजिनामा दिनुभएको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका उहाँहरूले हाल बहाल रहेको पदबाट राजिनामा दिनुभएको…

प्रमुख र उपप्रमुख गरी भक्तपुरमा १२ जनाको उम्मेदवारी

 बैशाख ११, २०७९

भक्तपुर, वैशाख ११ : आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारी दर्ता गर्ने आज पहिलो दिन भक्तपुर जिल्लामा ११ जनाले नगरप्रमुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका चार…

कांग्रेसको अबको पाँच वर्ष : स्थानीय सरकारको मार्गचित्र

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : नेपाली कांग्रेसले स्थानीय सरकारको स्वायत्तता र सवलीकरण गर्ने आफ्नो निरन्तरको प्रतिबद्धता, स्थानीय सरकारको पहिलो कार्यकालका अभ्यास, अनुभव र अवसरको कसीमा प्रभावकारी स्थानीय सरकारको अबको मार्गचित्र तय…

मनाङमा विभिन्न पदमा ७६ जनाको उम्मेदवारी दर्ता

 बैशाख ११, २०७९

मनाङ, वैशाख ११ : आसन्न स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङका चार वटै पालिकामा विभिन्न पदमा ७६ जनाले आज उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश नेकपा (एमाले) र स्वतन्त्र…

पोखरा महानगरको प्रमुखमा ११ र उपप्रमुखमा चारको उम्मेदवारी

 बैशाख ११, २०७९

कास्की, वैशाख ११ : भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकामा आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयको आज पहिलो दिन प्रमुखमा ११ र उपप्रमुखमा चार जनाको मनोनयन…

उम्मेदवारी मनोनयन दर्ता सकिएपछि मतपत्र ढुवानी गरिने

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयन दर्ता कार्य पूरा भएपछि सम्बन्धित पालिकाका लागि मतपत्र ढुवानी कार्य सुरु गर्ने भएको छ । हाल…

बैतडीमा उम्मेदवार छनोटमा ढिलाइ, मनोनयन सोमबार मात्रै

 बैशाख ११, २०७९

बैतडी, वैशाख ११ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका बैतडीमा आज प्रमुख दलका उम्मेदवारको मनोनयन हुन सकेको छैन् । उम्मेदवार छनोटमा ढिलाइ हुँदा मनोनयन हुन नसकेको हो…

विराटनगर महानगरमा ५६ जनाको उम्मेदवारी दर्ता

 बैशाख ११, २०७९

मोरङ, वैशाख ११ : विराटनगर महानगरपालिकामा विभिन्न राजनीति दलका ५६ जनाले महानगर प्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा जनमत पार्टीबाट प्रमुख पदमा…

कांग्रेसको अबको यात्रा र एजेण्डा : समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : नेपाली कांग्रेसले नेपालको संविधानको व्यवस्था र संविधानको अपनत्व लिँदै जनतालाई एउटा निश्चित अवधिभित्रै आफ्नो जीवनमा सकारात्मक परिवर्तन हुँदै गएको महसुस गराएर समतामूलक समाज निर्माण गर्न नेतृत्वदायी…

तीब्र गतिमा उम्मेदवारीको विवरण अद्यावधिक हुँदै

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आज दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुने क्रम जारी रहेको छ । आयोगको…