राजनीति
निर्वाचनबारे सुरक्षा निकायका प्रमुखबीच छलफल
काठमाडौँ, वैशाख ११ : स्थानीय तह निर्वाचन– २०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुख तथा अन्य अधिकारीहरुबीच आज छलफल भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको छलफलमा…
मकवानपुरमा गठबन्धनको भागबण्डा टुङ्गियो
मकवानपुर, वैशाख ११ : मकवानपुरमा सत्तारुढ गठबन्धन दलहरुले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारीको भागबण्डा टुङ्गो लगाएका छन् । नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा…
प्रदेशसभा सदस्यद्वय कुशवाहा र आजादद्वारा राजिनामा
जनकपुर, वैशाख ११ : मधेस प्रदेशसभाका दुई प्रदेशसभा सदस्यले राजिनामा दिनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन उहाँहरुले राजिनामा दिनुभएको हो । प्रदेशसभा सदस्यद्वय उपेन्द्रप्रसाद कुशवाहा (नेपाली कांग्रेस)…
भरतपुर महानगर प्रमुखमा ११ जनाको मनोनयन
चितवन, वैशाख ११ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ११ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६ राजनैतिक दल…
कांग्रेस घोषणा पत्रमा विसं २०७४ देखि २०७९ सम्मको मूल्याङ्कन
काठमाडौँ, वैशाख ११ : नेपाली कांग्रेसले विसं २०७४ मा भएको स्थानीय सरकारको निर्वाचनदेखि विसं २०७९ सम्मको स्थानीय तहको निर्वाचनसम्म आइपुग्दाको पाँच वर्षको अवधिको मूल्याङ्कन गरी अघि बढ्नुपर्ने जनाएको छ ।…
खटिएका कर्मचारीलाई वैशाख १५ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन
काठमाडौँ, वैशाख ११ : निर्वाचन आयोगले विभिन्न मन्त्रालय र निकायका गत चैत १५ गतेभित्र सरुवा वा काज जा पदस्थापन भएका कर्मचारीहरू खटिएका तत् निकायमा हाजिर नभएको गुनासो प्राप्त भएकाले यही…
मनाङमा गठबन्धनका दुई दलबीच भागबण्डा टुङ्गियो
मनाङ,वैशाख ११ : सत्ता गठबन्धनमा रहेका दुई दलले हिमालपारिको जिल्ला मनाङका स्थानीय तहमा भागबण्डा टुङ्ग्याएका छन् । नेपाली कांग्रेस मनाङको बैठकले दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र बीच भागबण्डा…
काठमाडौँ महानगरपालिकाको प्रमुखमा १६ जनाको उम्मेदवारी
काठमाडौँ, वैशाख ११ : यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा १६ जनाले उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा…
कांग्रेसमा महानगर प्रमुख र उपप्रमुख उम्मेदवार तय गर्ने अधिकार सभापतिलाई
काठमाडौँ, वैशाख ११ : नेपाली कांग्रेसले महानगरपालिकाका प्रमुख र उपप्रमुखको आधिकारिक उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय…
निर्वाचन आयोगलाई एमालेको अनुरोध
काठमाडौँ, वैशाख ११ :नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको निर्वाचन आयोगलाई कसैको दबाब प्रभावमा नपरी मतपत्र छपाइको व्यवस्था गर्न अनुरोध गरेको छ । एमाले कार्यालय सचिव…
लोकप्रिय
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि
असोज २२, २०८३
इरानी सेनाको मिनीबसमा आक्रमण
असोज २२, २०८३
मलेसियाको जोहोरमा वायु प्रदूषणले विद्यालय बन्द
असोज २२, २०८३






