राजनीति
ललितपुर महानगर प्रमुखमा चिरीबाबुको उम्मेदवारी
ललितपुर, वैशाख १२ : ललितपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन (नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र)बाट चिरीबाबु महर्जनले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार दिउँसो समर्थकसहित चिरीबाबुले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो…
नेपाली कांग्रेसको प्रतिबद्धता असल शासन र जवाफदेहिता
काठमाडौँ, वैशाख १२ : नेपाली कांग्रेसले असल शासनका मुलभूत तत्व नीति, संरचना, प्रक्रिया र संयन्त्रलाई समन्वय गरी लागू गर्ने प्रतिबद्धता जनाएको छ ।स्थानीय तहको निर्वाचनका लागि आइतबार जारी घोषणापत्रमा स्थानीय…
कांग्रेस घोषणापत्रः स्थानीय तहका शिक्षा क्षेत्रमा लगानी दोब्बर
काठमाडौँ, वैशाख १२ : नेपाली कांग्रेसले स्थानीय तहले सशर्त अनुदानबाहेकका शिक्षा क्षेत्रमा गरिएका लगानीलाई दोब्बर बनाउने भएको छ । आइतबार सार्वजनिक घोषणापत्रमा विद्यालयको योजना र प्रस्तावको आधारमा स्थानीय तहले आफ्नो…
कांग्रेस घोषणापत्र : प्रत्येक वडामा ‘एक वडा, एक खुला क्षेत्र’
काठमाडौँ, वैशाख १२ : नेपाली कांग्रेसले प्रत्येक वडामा ‘एक वडा, एक खुला क्षेत्र’को अवधारणा अघि सारेको छ । कांग्रेसले सो अवधारणाअनुसार बालबालिकाका लागि खेल्ने स्थान, ज्येष्ठ नागरिकलाई विश्रामस्थल र आम…
कांग्रेस घोषणापत्र : के गर्ने के नगर्ने प्रतिज्ञा
काठमाडौँ, वैशाख १२ : नेपाली कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै विभिन्न योजना र नीतिका साथै के गर्ने के नगर्ने प्रतिज्ञाका विषयसमेत…
राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
वासिङ्गटन डिसी, वैशाख १२ : अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ वाइडेन समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गर्नुभएको प्रमाणपत्र…
स्थानीय निर्वाचन : उम्मेदवार मनोयन दर्ता आज अपराह्न ५ बजेसम्म
काठमाडौँ, वैशाख १२ : स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा…
स्थानीय तह निर्वाचन : म्याग्दीमा १७४ जनाको मनोनयन दर्ता
म्याग्दी, वैशाख १२ : जिल्लाका छ पालिकामा आइतबार १७४ उम्मेदवारले आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन…
पहिलो दिन १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता
काठमाडौँ, वैशाख ११ : स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता प्रक्रिया आइतबारबाट देशभर शुरुभएको छ । तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आज १० हजार ५३३ जना उम्मेदवारले…
काँग्रेसलाई उम्मेदवार छान्न सकस
काठमाडौं, बैशाख १२ : प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा…
लोकप्रिय
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि
असोज २२, २०८३
इरानी सेनाको मिनीबसमा आक्रमण
असोज २२, २०८३
मलेसियाको जोहोरमा वायु प्रदूषणले विद्यालय बन्द
असोज २२, २०८३






