राजनीति
गठबन्धन टुटाउने षड्यन्त्र भयो : प्रधानमन्त्री
काठमाडौं, वैशाख ६ : प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसका अवसरमा मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने षड्यन्त्र…
संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन सकिन्छः सभामुख
लुम्बिनी, वैशाख ६ : सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताउनुभएको छ । लुम्बिनी प्रदेशसभाद्वारा आज यहाँ आयोजित ‘अन्तर प्रदेश व्यवस्थापिका’ सम्बन्धी…
गठवन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने : कोइराला
चितवन, वैशाख ६ : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले गठवन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले दलबीचमा बनेको राजनैतिक उच्चस्तरीय समितिको…
गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री
काठमाडौँ, वैशाख ६ : नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा आज…
तालमेलको जिम्मा प्रदेश संयन्त्रलाई
कञ्चनपुर, वैशाख ६ : सत्तारूढ गठबन्धनका दलहरुबीच पालिकामा सहमति जुट्न नसकेपछि प्रदेश संयन्त्रलाई जिम्मा दिइएको छ । कांग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा सोमबार बसेको बैठकमा तीन दलले अडान नछाडेपछि प्रदेश संयन्त्रलाई…
पाल्पाका चार पालिकामा एमालेबाट अध्यक्ष पदका लागि उम्मेदवार सिफारिस
पाल्पा, वैशाख ६ : नेकपा (एमाले)ले जिल्लाको चारवटा पालिकामा अध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाएको छ । तिनाउ, रैनादेवी छहरा, माथागढी र बगनासकाली गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाएको एमाले पाल्पाले जनाएको…
गठबन्धनबाट इस्तियाक अहमद खान सिद्धार्थनगरको मेयरमा उठ्ने
सिद्धार्थनगर, वैशाख ६ : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख मा नेपाली कांग्रेसले संविधानसभा सदस्य इस्तियाक अहमद खानलाई उठाउने भएको छ । उहाँको नाम सिफारिस गरेको कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाणले गोरखापत्रलाई…
पाँच दलीय सत्ता गठबन्धनको बैठक दिउँसो २ बजे बस्ने
काठमाडौं, वैशाख ६ : पाँच दलीय सत्ता गठबन्धनको मंगलबार बिहान साढे ११ बजे तय भएको बैठक दिउँसो २ बजेसम्मकाे लागि स्थगित भएको छ । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस…
सत्ता गठबन्धन दलको बैठक : तालमेल घोषणाको तयारी
काठमाडौँ, वैशाख ६ : सत्ता साझेदार पाँच दलले छवटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा चुनावी तालमेलको औपचारिक सहमति मङ्गलबार गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुई चरणमा भएको…
कांग्रेस महामन्त्री शर्माको समन्वयमा ‘प्रदेश डेस्क’
काठमाडौँ, वैशाख ६ : नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
असार ३०, २०८३






