राजनीति

झापामा अपाङ्मैत्री र ज्येष्ठ नागरिकमैत्री निर्वाचन स्थलको तयारी

 चैत २२, २०७८

झापा, चैत २२ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित ढङ्गले सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरक्षा निकायसँग समन्वय गरेर मतदान स्थलहरुको निरीक्षण…

बारको अध्यक्षमा घिमिरेको अग्रता

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिनुभएको छ । घिमिरेले हालसम्म…

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई ६० बुँदे निर्देशन

 चैत २२, २०७८

काठमाडौं, चैत २२ : निर्वाचन आयोगले राजनीतिक दललाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन ६० बुँदे निर्देशन जारी गरेको छ ।…

राजनीतिक दलद्वारा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना…

जहाँ जसको शक्ति छ, उसैको दाबी हुन्छ : माधव नेपाल

 चैत २२, २०७८

कपिलवस्तु, चैत २२ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा शक्तिको आधारमा सिट दाबी हुने बताउनुभएको छ । मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका– २ मा भएको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई…

पौडेल नेतृत्वको निर्वाचन तयारी समितिको पहिलो बैठक बुधबार

 चैत २२, २०७८

काठमाडौं, चैत २२ : सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन…

रुपन्देहीमा मतदाता सङ्ख्या बढ्योः ३८ दलले चुनावी प्रतिस्पर्धामा भाग लिने

 चैत २२, २०७८

रुपन्देही, चैत २२ : स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालयले तयारी तीव्र बनाएको छ । स्वच्छ, मर्यादित र व्यवस्थित तरिकाले निर्वाचन सम्पन्न गर्न मतदाता नामावली छाप्ने, मतदान…

इच्छाकामना गाउँपालिकामा भूमिहीनलाई निस्सा वितरण

 चैत २२, २०७८

मुग्लिन, चैत २२ : चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपूर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु…

काँग्रेस निर्वाचन प्रचार समितिमा दुई सदस्य थपिए

 चैत २२, २०७८

काठमाडौं, चैत २२ : नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’मा दुई सदस्य थपिएका छन्। पार्टी प्रवक्ता डा. प्रकाशशरण महत संयोजकत्वको समितिमा केन्द्रीय सदस्य सुजाता परियार र त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी…

चुनाव जित्न मात्र गठबन्धन गरेका होइनौँ : मन्त्री भुसाल

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जनताको सङ्घर्षका बलमा प्राप्त उपलब्धि र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताउनुभएको छ । गोदाबरी नगरपालिका वडा…