मनोरञ्जन
कलाकार शाहलाई थुनामै राख्न आदेश
तनहुँ, जेठ २१ : नाबालिकाको यौन शोषण गरेको अभियोगमा तनहुँ कारागारमा पूर्पपक्षको लागि थुनामा रहनुभएका नायक पूर्णविक्रम शाहलाई उच्च अदालत पोखराले पनि थुनामै राख्न आदेश दिएको छ । शाहलाई पुर्पक्षका लागि…
चलचित्रकर्मीका समस्या समाधानका लागि पहल गर्छु : मन्त्री आले
काठमाडौँ, जेठ २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्रकर्मीका समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ । आज नेपाल चलचित्र सङ्घको ४७औँ वार्षिक साधारणसभाको उद्घाटनसत्रमा उहाँले…
कलाकार श्रेष्ठद्वयलाई सूर्यनारायण पुरस्कार
म्याग्दी, जेठ २१ : बेनीका कलाकार तुलप्रसाद श्रेष्ठ र प्रकाशकुमार श्रेष्ठलाई शनिबार सूर्यनारायण पुरस्कार प्रदान गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाले बेनीमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठद्वयलाई बेनी नगरपालिकाका प्रमुख सुरत…
मन्त्री आलेद्वारा ‘सर्वजित’ फिल्मका लागि पाँच महिनाको तलब दिने घोषणा
काठमाडौँ, जेठ २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित…
प्रविशा र सजलको ‘अलिअलि तिमीसँग’
काठमाडौं, जेठ २० : प्रविशा अधिकारी र सजल न्यौपानेको स्वर रहेको 'अलिअलि तिमीसँग' बोलको गीत सार्वजनिक भएको छ । सक्रिय श्रेष्ठको शब्द र सजल न्यौपानेको संगीत रहेको गीतको एरेन्ज रिदम…
‘लण्डन टु पेरिस’मा साम्राज्ञीको जोडी निश्चल
काठमाडौं, जेठ २० : एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने 'लण्डन टु पेरिस'मा निश्चल खड्का र अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मीशाहसँगै देखिने भएका छन् । यात्रामय आधुनिक प्रेमकथामा निर्माण हुने फिल्ममा यसअघि नै अभिनेत्री…
नेपाल–अफ्रिका फिल्म फेस्टिभल : कुइनेटो र ऐना उत्कृष्ट चलचित्र
काठमाडौँ, जेठ २० : दसौँ नेपाल–अफ्रिका फिल्म फेस्टिभल २०२२ मा अन्तर्राष्ट्रिय विधातर्फ सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यसैगरी करिम ताजोआउट…
‘मेरी सानी के गर्दै होलिन्’ सार्वजनिक
काठमाडौँ, जेठ २० : गायक रविन लिम्बूको सुमधुर स्वरमा सजिएको ‘मेरी सानी के गर्दै होलिन्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीत डिपी खनाल र सदु…
भारतका चर्चित गायक केकेकाे हृदयाघातको कारण निधन
काठमाडाैं, जेठ १८ : भारतका चर्चित गायक ५३ वर्षीय केके (कृष्णकुमार कुन्नथ) मंगलबार राति हृदयाघातको कारण निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उहाँको हृदयाघातको कारण निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ…
शिरीष देवकोटाको ‘कहाँ हो तिम्रो मावल ?’
काठमाडौं, जेठ १९ : गायक शिरीष देवकोटा र गायिका रितु कंडेलको स्वरमा नयाँ रोइला (खेली) गीत 'कहाँ हो तिम्रो मावल' सार्वजनिक भएको छ । गीतमा शिरीष देवकोटाकै शब्द एवं संगीत,…
लोकप्रिय
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता
असोज १४, २०८३
फ्लाइदुबईको विमानमा चालकहरूबीच झगडापछि आपतकालीन अवतरण
असोज १४, २०८३
इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई फाँसीको सजाय
असोज १४, २०८३






