सातामा चार अर्ब माथिको शेयर कारोवार
काठमाडौँ, २६ पुस : साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ हासिल ग¥यो । लगातार ओरालो लागेको बजारले करिब १०० बिन्दु माथि पुग्यो भने कारोवारमा समेत…
प्रदेश ३ को बैठकमा प्रदेशको नाममाथि छलफल शुरु
हेटौँडा, २६ पुस : प्रदेश ३ को प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश नं ३ को नामकरणसम्बन्धी ‘वाग्मती’ को प्रस्तावलाई छलफलको…
बौद्धिक र पूँजी पलायन रोक्नुपर्ने : मन्त्री भट्टराई
काठमाडौँ, २६ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नुपर्ने बताउनुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को १४ औँ साधारणसभाको आज यहाँ…
वागमती सफाइ अभियान ३४८ औं हप्तामा
काठमाडौँ, २६ पुस : पुसको चिसोमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ताको शनिबारजस्तै आज पनि निरन्तररूपमा जारी रहेको छ । वाग्मती सफाइ महाअभियानको ३४८ औँ हप्तामा त्रिपुरेश्वरस्थित…
सार्वजनिक यातायातलाई मर्यादित र सुरक्षित बनाइनुपर्छ : पूर्वप्रम नेपाल
काठमाडौँ, २६ पुस : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरोकारवाला निकायको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने…
भिक्टोरी म्याराथनमा पुरुषतर्फ सेना र महिलातर्फ सशस्त्र विजयी
रुपन्देही, २६ पुस : राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेनाको मध्यपश्चिम पृतना मुख्यालयले आज आयोजना गरेको भिक्टोरी म्याराथन तथा एकता दौड प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका हरिकुमार रिमाल र महिलातर्फ सशस्त्र…
राष्ट्रिय एकता र अखण्डता रक्षाका लागि एकताबद्ध बनौं : उपप्रधानमन्त्री
रुपन्देही, २६ पुस : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसारको सामुन्ने शिर नझुकाउने स्वाभिमानी मुलुकका रुपमा देशलाई चिनाउन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेना मध्यपश्चिम…
रत्न तथा आभूषण प्रदर्शनी मेला शुरु
काठमाडौँ २६ पुस : तेस्रो नेपाल रत्न तथा आभूषण प्रदर्शनी मेला २०२० आजदेखि शुरु भएको छ । राजधानीको सोल्टी क्राउन प्लाजामा भएको उक्त प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले…
आर्थिक–सामाजिक क्षेत्रमा ‘गेम चेञ्ज’ हुँदैछ : अर्थमन्त्री
काठमाडौं, २६ पुस : अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरू स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र…
‘मानवीय गल्ती’का कारण युक्रेनी जहाज खसेको स्वीकार गर्दै इरानले माग्यो माफी
तेहरान, २६ पुस : इरानी सेनाले 'भूलवश' युक्रेनी जहाज खसालेको स्वीकार गरेको छ । इरानी विदेशमन्त्री जवाद जरिफले ट्विट गर्दै ‘मानवीय गल्ती’का कारण युक्रेनी जहाज खसेको स्वीकार गरेका छन् ।…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
कार्तिक १८, २०८३
काठमाडौंमा मंसिर १२ गते AWS Student Community Day आयोजना हुँदै
कार्तिक १८, २०८३
कर्णालीका हिमाली जिल्लामा हिमपात
कार्तिक १५, २०८३
एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित
कार्तिक १५, २०८३
भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण
कार्तिक १५, २०८३






