मकवानपुर गढी पर्यटकीय गन्तव्य : मुख्यमन्त्री पौडेल
हेटौंडा, १० माघ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर गढीलाई देशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताउनुभएको छ । उहाँले आगामी केही वर्षभित्र दैनिक पाँच हजारको सङ्ख्यामा पर्यटक…
महिला भलिबलमा एपिएफ च्याम्पियन
काठमाडौं, १० माघ : पाँचौँ आरबिबी एनभिए क्लब महिला च्याम्पियनसिपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको फाइनल खेलमा न्यु डायमण्ड क्लबलाई ३–१…
बैंक तथा वित्तीय संस्था गाभ्न अभिप्रेरित गर्दै सरकार
काठमाडौं, १० माघ : बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन अभिप्रेरित गर्दै आएको सरकारले त्यसलाई थप गति दिने सङ्केत गरेको छ । सरकारका एक वरिष्ठ मन्त्रीले नै आज बैंक तथा…
लघुवित्तको गलत काम रोक्नुहोस् : गभर्नर
पाल्पा, १० माघ : नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरन्जीवी नेपालले आवश्यक प्रक्रिया मिचेर लघुवित्तबाट गलत काम भइरहेको बताउनुभएको छ । नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा मिडिया इन्टरनेशनलद्वारा आयोजित ‘वित्तीय जागरणः…
नेपाल–भारत सीमास्तम्भ अध्ययन सर्पेक्षण शुरु
भीमदत्तनगर, १० माघ : नेपाल–भारत सीमा स्तम्भ व्यवस्थापन गर्न गठित संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुर जिल्लाका सीमास्तम्भको अवस्थाबारे स्थलगत अध्ययन सुरु गरेको छ । नेपाल–भारत संयुक्त सीमा सर्भे…
भलिबल च्याम्पियनसिपमा पुरुष र महिलातर्फ आर्मी तेस्रो
काडमाडौं, १० माघ : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा पुरुष र महिलातर्फ तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा तेस्रो स्थानका लागि आज…
पर्यटनमन्त्री भट्टराईद्वारा टरिगाउँ विमानस्थल अनुगमन
तुलसीपुर, १० माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको आज स्थलगत अनुगमन तथा अवलोकन गर्नुभएको छ । सो क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले…
लामिछानेका कृतिलाई अन्तर्राष्ट्रियकरण गरिने
काठमाडौं, १० माघ : शङ्कर लामिछाने प्रतिष्ठानले शङ्कर लामिछानेका कृतिलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन अङ्ग्रेजी र विभिन्न भाषामा अनुवाद गराउने भएको छ । लामिछानेको निबन्धकारिताबारे आज प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उहाँका कृतिको…
भन्सार प्रणालीलाई कागजविहीन बनाइँदै
काठमाडौं, १० माघ : आगामी दुई वर्षभित्र भन्सार प्रणालीलाई कागजविहीन बनाइने भएको छ । भन्सार विभागले ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवसबारे जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक…
अधिकांश मन्त्रालय र निकाय विद्युतीय हाजिरी प्रणालीमा
काठमाडौं, १० माघ : सुशासन र समृद्धिका लागि सूचना तथा प्रविधिको प्रयोग बढाउँदै सङ्घीय मन्त्रालय, केन्द्रीय निकाय र स्थानीय तह क्रमशः विद्युतीय हाजिरी प्रणालीमा आबद्ध भएका छन् । सूचना तथा…
लोकप्रिय
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






