कांग्रेसको १४औं महाधिवेशन २०७७ फागुनमै, विवाद टुंगियो
काठमाडौं, १० माघ : नेपाली काँग्रेसले एक महिनादेखि पार्टीमा देखिएको आन्तरिक विवाद समाधान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अग्रसरतामा आज भएको शीर्ष नेताहरूको बैठकमा आन्तरिक विवाद समाधानका लागि…
खुशी हुँदै फर्कनुभयो राजकुमारी एस्ट्रिड
चितवन, १० माघ : निकुञ्जको घुमघाम र यहाँको न्यानो आतिथ्यता पछि तीन दिनको बसाई सकेर बेल्जियमकी राजकुमारी एस्ट्रिड आज काठमाडौं फर्कनुभयो । फर्कनुअघि उहाँले भरतपुर विमानस्थलको विशिष्ट कक्षमा निकुञ्जको सौन्दर्यताबारे…
पुरुष भलिबलको उपाधि हेल्प नेपाललाई
काठमाडौं, १० माघ : पाँचौँ आरबिबी एनभिए क्लब च्याम्पियनशिपअन्तर्गत पुरुष भलिबलको उपाधि हेल्प नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको पुरुषतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई…
सरकारी कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिने निर्णय
काठमाडौं, ११ माघ : नेपाल कानून व्यवसायी परिषद्ले यस वर्षदेखि सरकारी तथा सङ्घसंस्थामा पूरा समय काम गर्ने कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिने निर्णय गरेको छ । परिषद्को आज बसेको बैठकले…
एमसिसीमा भएका प्रावधान संशोधन हुनुपर्छ : गृहमन्त्री
सुर्खेत, १० माघ : गृहमन्त्री रामबहादुर थापाले एमसिसीमा भएका प्रावधानहरू संशोधन हुनुपर्नेमा बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा…
आर्थिक समृद्धिको मुद्दामा सबै दल एक हुनुपर्छ : पर्यटनमन्त्री
दाङ, १० माघ : संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकमा राजनीतिक मुद्दाको अन्त्य भइसकेकाले अब आर्थिक समृद्धिको मुद्दामा सबै राजनीतिक दल एक भएर हिँड्नुपर्ने बताउनुभएको छ । तुलसीपुर…
‘नेपालमा कोरोना भाइरसको संक्रमण भेटियो’
काठमाडौं, १० माघ : नेपालमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना…
निर्यातजन्य वस्तु उत्पादन गर्नेलाई विशेष छुट : अर्थमन्त्री
काठमाडौं, १० माघ : अर्थमन्त्री डा युवराज खतिवडाले निर्यातजन्य वस्तुको उत्पादन गर्ने कम्पनी तथा व्यवसायीलाई सरकारले विशेष छुटहरू उपलब्ध गराउने बताउनुभएको छ । नेपाल समुन्द्रपार निकासी–पैठारी सङ्घको ४०औँ वार्षिक साधारणसभामा…
‘नेपाललाई शक्ति राष्ट्रको क्रिडास्थल बन्न दिँदैनौं’
काठमाडौं, १० माघ : सरकारले नेपाललाई कुनै पनि ठूला शक्ति राष्ट्रको क्रिडास्थल बन्न नदिन शान्ति, मैत्री र सद्भावका आधारमा अन्तरराष्ट्रिय सम्बन्ध विस्तार गर्ने आफ्नो परराष्ट्रनीति रहेको स्पष्ट गरेको छ ।…
एमसिसी प्रस्ताव राष्ट्रिय हितअनुसार परिमार्जन : प्रचण्ड
कावासोती, १० माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) प्रस्ताव परिमार्जन गर्न सकिने बताउनुभएको छ । नवलपुरको दलदलेमा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को…
लोकप्रिय
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






