कृषि ऋणमा ब्याज अनुदान दिँदै गण्डकी प्रदेश सरकार

 फागुन १९, २०७६

कास्की, १९ फागुन : गण्डकी प्रदेश सरकारले कृषकलाई सहज तथा सुलभ वित्तीय पहुँच अभिवृद्धिका लागि कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले…

सीमा क्षेत्रका नागरिक अझै ढिकेनुनकै भरमा

 फागुन १९, २०७६

दुर्गा देवकोटा लम्की, १९ फागुन कैलालीका दक्षिणी सीमासँग जोडिएका गाउँका नागरिक अझै पनि ढिकेनुनकै भर पर्ने गरेका छन् । भारतीय नागरिकले साइकलमा बोकेर सीमावर्ती गाउँमा भारतीय गुणस्तरहीन ढिकेनुन बिक्री गरिरहेका…

गर्भबाट बाबुलाई चिठ्ठी

 फागुन १९, २०७६

हेमन्त केसी जाजरकोट, १९ फागुन “बाबा म अहिले गर्भमा हुर्किरहेको छु, हजुरले आमालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुहोला ? आमाले सो खाएमा म र आमाको स्वास्थ्य राम्रो हुन्छ । म…

आधुनिकीकरण नहुँदा तामा व्यवसाय संकटमा

 फागुन १९, २०७६

अमरगढी, १९ पागुन : आधुनिकीकरण र कच्चापदार्थ अभावले डडेल्धुराका तामा व्यवसायी सङ्कटमा परेका छन् । समयअनुसारको सीप र दक्षता नहुँदा तथा विकल्पमा अरू पेशा पनि नभएकै कारण तामाको काम गर्ने…

उपराष्ट्रपतिद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज…

कोरोना सङ्क्रमणबाट जोगिन बढ्दै नमस्ते अभियान

 फागुन १९, २०७६

वासुदेव पौडेल पोखरा, १९ फागुन अतिथि सत्कारमा पोखरासहित गण्डकी प्रदेश नै अग्रणी स्थानमा आउँछ । यहाँ प्रकृतिका मनोरम छटा त छँदैछन्, यहाँका मानिसको आतिथ्यताले यहाँ आउने जो कोहीलाई छुट्टै अनुभूति…

सुविधा सम्पन्न विद्यालय निर्माण गर्दै छेडागाड

 फागुन १९, २०७६

जाजरकोट, १९ फागुन : पढ्ने कक्षा कोठाको अभावमा समस्य भोग्दै आएका विद्यार्थीका लागि छडागाड नगरपालिकाले सुविधा सम्पन्न विद्यालय भवन निर्माण कार्य शुरु गरेको छ । समस्याको वर्गीकरण गरी भूगोलका आधारमा…

टोखामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : काठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरिएको छ । टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक (सरकारी) विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवाखाजा खुवाउने नीतिअनुसार आइतबारदेखि…

पूर्णकालीन क्याम्पस प्रमुख नियुक्त गर्न माग

 फागुन १९, २०७६

पोखरा, फागुन १९  : प्रजातन्त्रवादी प्राध्यापक संघ वन विज्ञान अध्ययन संस्थान एकाइले पूर्णकालीन क्याम्पस प्रमुख नियुक्ति गर्न माग गरेको छ । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा विगत दुई वर्षदेखि…

राईलाई राष्ट्रिय विभूति घोषणाको पहल

 फागुन १९, २०७६

काठमाडौँ, फागुन १९   : विसं २००७ को क्रान्तिका योद्धा जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल अघि बढेको छ । रामप्रसाद राई स्मृति प्रतिष्ठानले लामो समयदेखि सो माग गर्दै…