कोरोना संक्रमणबाट चीन तङ्ग्रदै, इटालीमा भयाबह बन्दै
काठमाडौं, चैत ९ : चीन क्रमशः कोरोना भाइरसको संक्रमणबाट मुक्त हुँदै गएको छ । अहिले चीनमा कोरोना भाइरसको उदगमस्थल मानिएको बुहान लगायत पूरै चीनभित्र तीन दिनमा स्थानीय भाइरको संक्रमण शुन्य…
मागभन्दा बढी ढुवानी गर्दा पनि सहज हुन सकेन ग्यास आपूर्ति
काठमाडौँ, चैत ९ : मागभन्दा बढी एलपी ग्यास ढुवानी गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ । ग्यास पसलबाट कसले…
शीर्ष नेता ‘सेल्फ आइसोलेसन’मा
काठमाडौँ, चैत ९ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थाल्नुभएको छ…
कोरोनाबाट बच्न सजग हुँदै स्थानीय तह
काठमाडौँ, चैत ९ : कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढङ्गले सजग भएका छन् । स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुनपानीले हात धुन जनप्रतिनिधिले अभियान…
कोरोना रोकथाम गर्न छवटा कार्यदल, शङ्का लागे नियन्त्रण गरिने
काठमाडौँ, चैत ९ : सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी निर्देशन अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएरै भए पनि कोरोना रोकथामको पहल गर्ने भएको छ । कोरोना भाइरस सङ्क्रमण…
अनावश्यक इन्धन भण्डारण नगर्न आग्रह
भैरहवा, चैत ९ : कोरोना भाइरसका कारण नेपाल–भारत सीमानाका बन्द हुने हल्लाले सर्वसाधारणले आवश्यकताभन्दा बढी इन्धन भण्डार गर्ने गरेको पाइएको छ । नाकाबन्दीका बेलामा जस्तै सर्वसाधरणले इन्धन भण्डारण गर्न थालेपछि…
भारतद्वारा नेपालको उच्च सराहना
काठमाडौँ, चैत ९ : कोभिड–१९ अर्थात् कोरोना भाइरससँग लड्न सार्क मुलुकको उपयोगका लागि प्रस्तावित सार्क आपत्कालीन कोषमा नेपालले गर्ने भनिएको आर्थिक योगदानको भारतले उच्च सराहना गरेको छ । नेपाल सरकारका तर्फबाट…
भारतको सीमा नाकामा उच्च सतर्कता
जनकपुरधाम, चैत ९ : कोरोना भाइरसको सङ्क्रमण नहुन दिन प्रदेश नंं. २ को सरकारले नेपाल–भारतको सीमा नाकामा उच्च सतर्कता अपनाएको छ । सीमा नाकाको विभिन्न ठाउँ गरी ३७ स्थानमा हेल्थ…
तेस्रो देशबाट आयात जारी
नेपालगञ्ज, चैत ९ : कोरोना भाइरस भित्रिने डरले यहाँस्थित नेपाल–भारत नाकामा सवारीसाधनको सञ्चालनमा रोक लगाइए पनि कोरोनाको उद्गमस्थल चीनलगायतका तेस्रो देशबाट आउने गरेका सामग्रीको आयात जारी छ । चीनलगायतका तेस्रो…
बेग्लाबेग्लै दुर्घटनामा सर्लाहीमा तीनको मृत्यु
सर्लाही, चैत ८ : सर्लाहीमा आज भएको बेग्लाबेग्लै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईको सवारी दुर्घटनामा र एकजनालाई करेन्ट लागेर मृत्यु भएको हो । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवन…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
साउन ३१, २०८३
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
साउन ३१, २०८३
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
साउन ३१, २०८३






