रानीपोखरी पुनःनिर्माणमा अनुमति नै नलिइ बिजुली प्रयोग

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : अनुमति नै नलिइ ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणमा विद्युत् प्रयोग भएको पाइएपछि नेपाल विद्युत् प्राधिकरणले कारवाही गरेको छ । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रले रानीपोखरीको पुनःनिर्माण अनुमति नलिइ विद्युत्…

विशेष सेवाका कर्मचारीको उमेर हद ६०

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिबाट आज ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित भएको छ । समितिको आज बसेको बैठकले…

सरकारलाई १० बुँदे निर्देशन

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट बच्न सरकारलाई १० बुँदे निर्देशन दिएको छ । समितिको आजको बैठकले दिएका निर्देशनमा उपत्यकालगायत…

सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित संक्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी…

चैत ८ देखि सञ्चालन हुने लोक सेवा आयोगको सबै परीक्षा स्थगित

 चैत ०६, २०७६

काठमाडौँ, चैत ६ : लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले कोभिड–१९ को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत…

मौलिक हकसम्बन्धी चार नियमावली राजपत्रमा

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहांफेले मौलिक हक कार्यान्वयनका लागि नियमावली निर्माणलाई तीव्रता दिनुभएको छ । नियमावली नबन्दा मौलिक हक कार्यान्वयन नभएको गुनासो बढेपछि…

बलात्कारको अपराधमा ११ वर्ष कैद

 चैत ०६, २०७६

तनहुँ, चैत ६ : जिल्ला अदालतले बलात्कारको आरोपित व्यास नगरपालिका–२ भोर्लेटार चोक निवासी ४२ वर्षीय राजन भनिने सेतनिधि पन्थलाई ११ वर्षको कैद फैसला गरेको छ । युवतीलाई बलात्कार गरेको आरोपमा…

‘सनराइज एनआरएन डिपोजिट खाता’

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : सन्राइज बैंक लिमिटेडले विदेशमा बस्ने गैरआवासीय नेपालीलाई केन्द्रित गरी ‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा ल्याएको छ । यस खाताअनुसार गैरआवासीय नेपालीले विदेशमा कमाएको पैसा सन्राइज बैंकमा…

बैंकिङ कसुरमा सात दिन कैद

 चैत ०६, २०७६

रौतहट, चैत ६ : उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले बैंकिङ कसुर मुद्दामा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई सात दिन कैदको फैसला गरेको छ ।…

चितुवाको आक्रमणमा वन अधिकृतसहित तीन घाइते

 चैत ०६, २०७६

कास्की, चैत ६ : पोखरामा आज बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान ७ः०० बजेको समयमा चितुवाले आक्रमण गर्दा…