अति आवश्यक बाहेकका काम २१ गतेसम्म स्थगत
काठमाडौं, चैत ७ : सर्वोच्च अदालतको पूर्ण बैठकले कोभिड–१९ संक्रमणबाट सिर्जना हुन सक्ने ‘महामारी’ बाट बच्न पूर्वतयारीस्वरुप अपनाउनुपर्ने सावधानीका रूपमा तेईस बुँदे निर्णय गरेको छ । सर्वोच्च अदालतमा आज बैठकले…
कोरोना फैलिन नदिन प्रभावकारी उपाय अपनाउन जरुरी : मुख्यमन्त्री भट्ट
धनगढी, चैत ७ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज यहाँ बसेको बैठकले कोरोना भाइरसको रोगथाम र निगरानीका लागि सञ्चालनमा रहेका सहायता कक्ष ‘हेल्थ डेस्क’लाई थप प्रभावकारी बनाउने निर्णय…
नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच फोन वार्ता
काठमाडौं, चैत ७ : नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशंकरबीचको वार्ता महामारीका रूपमा द्रुत गतिमा फैलिएको कोभिड–१९…
जर्मनीद्वारा १० लाख युरो अनुदान
काठमाडौं, चैत ७ : कोभिड–१९ विरुद्धको तयारी तथा आपत्कालीन प्रतिकार्यका लागि जर्मनीले १० लाख युरो अनुदानस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ । जर्मनी सरकारको सहयोगमा नेपालमा सञ्चालित स्वास्थ्य क्षेत्र…
सप्तरीमा ५० श्याको आइसोलेसन कक्ष
राजविराज, चैत ७ : विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना (कोभिड १९) भाइरसबाट प्रभावित भई आकस्मिक रूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन सप्तरीमा ५० श्याको ‘आइसोलेसन कक्ष’ तयार गरिएको छ ।…
ग्यास तथा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्था मिलाउन आह्वान
काठमाडौं, चैत ७ : नेपाल आयल निगम कर्मचारी संघले निगमका कर्मचारीलाई एकजुट भएर महामारीको समयमा आम उपभोक्तालाई सरल रूपमा सेवा प्रवाह गर्न आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गरी…
यी हुन् अत्याश्यक सेवा प्रदान गर्ने निकायहरु, जुन बन्द हुने छैनन्
काठमाडौं, चैत ७ : अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि अब कुन–कुन सेवाहरु सुचारु हुन्छन् र कुन कुन सेवा…
उच्च मनोबल र आपसी एकताले भाइरसको महामारी रोकौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठसहित)
काठमाडौँ, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न आह्वान गर्नुभएको छ । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम…
चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै कार्यालय बन्द
काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यही चैत ९ गतेदेखि २१…
चैत ९ देखि हवाई उडान र १० देखि लामो दूरीका बस चलाउन रोक
काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको स्वास्थ्यलाई उच्च प्रथमिकता दिएको बताउनु भएको छ । शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोग र संयमबाट नै…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२






