ब्याडमिन्टनको विश्व बरियतामा प्रिन्सको स्थान यथावत

 चैत ०८, २०७६

काठमाडौं, चैत ८ : ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको विश्व बरियताको स्थान यथावत रहेको छ । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले शुक्रबार जारी गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ…

आज अन्तर्राष्ट्रिय वन दिवस

 चैत ०८, २०७६

काठमाडौं, चैत ८ : संयुक्त राष्ट्र संघको साधारणसभाको सन् २०१२ को प्रस्तावबाट हरेक वर्षको मार्च २१ मा आज अन्तर्राष्ट्रिय वन दिवस मनाउने गरिएको छ । यस वर्षको लागि वन दिवसको…

गड्डाचौकीमा भारतबाट स्वदेश फर्कने यात्रुको चाप बढ्यो

 चैत ०८, २०७६

कञ्चनपुर, चैत ८ : कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी भएर भारतबाट फर्कने यात्रुको भीड लागेपछि आज बिहानैदेखि सवारीसाधन बन्द गरिएको छ । भारतीय पक्षले भारततर्फ जाने सबै सवारीसाधन र नेपाली यात्रुलाई…

मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक

 चैत ०८, २०७६

गोरखा, चैत ८ : गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को संक्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि…

कर्णालीमा एक हजार क्वारेन्टाइन, विपद् व्यवस्थापनलाई ५० करोड

 चैत ०८, २०७६

सुर्खेत, चैत ८ : कर्णाली प्रदेश सरकारले एक हजार क्वारेन्टाइन स्थापना गर्ने भएको छ । कोभिड–१९ को प्रतिकार्य गर्न प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा मध्यपश्चिम विश्वविद्यालयमा ६०० र रेडियो नेपालमा…

कोरोना भाइरसको संक्रमणबाट जोगिन के गर्ने, के नगर्ने ?

 चैत ०८, २०७६

काठमाडौं, चैत ८ : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको त्रास नेपालीमा पनि बढ्दै गएको छ । लक्षण मिल्ने भएकाले धेरै व्यक्तिलाई मौसमी रूघाखोकी र कोरोना संक्रमणबीचको…

गण्डकी प्रदेशमा १११ आइसोलेसन बेड तयार

 चैत ०८, २०७६

कास्की, चैत ८ : कोरोना भाइरस संक्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस संक्रमण…

नक्कली लाइसेन्ससहित चालक पक्राउ

 चैत ०८, २०७६

काठमाडौं, चैत ८ : प्रहरीले नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी चलाउने तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुंगामा गरेको जाँचका क्रममा नक्कली लाइसेन्स बोकेर सवारी…

अत्यावश्यक सेवाहरू बन्द नहुने

 चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : विश्वभरि नै महामारीको रूपमा फैलिँदै गएको कोरोना (कोभिड–१९) को सङ्क्रमणलाई नेपालमा फैलिन नदिने उद्देश्यसहित सरकारले मुलुकभरि नै अत्यावश्यक बाहेकका सेवाहरू आइतबारदेखि बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री…

भारतमा संक्रमण बढ्न थालेपछि डोटीका स्थानीय स्वदेश फर्कने थाले

 चैत ०८, २०७६

डोटी, चैत ८ : विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड –१९) को संक्रमण छिमेकी मुलुक भारतमा पनि दैनिक रुपमा बढ्न थालेपछि डोटी जिल्लाका विभिन्न स्थानबाट भारतमा काम गर्न गएका व्यक्तिहरु घर…