दाङका ५ जनाको स्वाव नमुना नेगेटिभ

 चैत १६, २०७६

दाङ, चैत १६ : कोरोना भाइरसकोे परिक्षणका लागि दाङबाट काठमाडौँ पठाएका ५ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमुना परिक्षणका लागि काठमाडौँ…

लकडाउन लम्ब्याउने तयारीमा सरकार, कम्तीमा एक साता थपिने

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत…

‘छिटोछरितो माध्यमबाट स्वास्थ्य सामग्री खरिद’

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पहिचान, परीक्षण, औषधि, प्रयोगशाला सामग्री र पिपीइलगायत सामान छिटोछरितो रुपमा खरिद गर्न लागिएको जनाएको छ । मन्त्रालयले सामान खरिद गर्न…

प्रदेश ५ : २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

 चैत १६, २०७६

बुटवल, चैत १६ : प्रदेश ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार सामाजिक…

लकडाउन आदेश उल्लङ्घन गर्ने ६ सयलाई ‘होल्ड’

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने ६०० भन्दा बढीलाई आज बिहानै प्रहरीले ‘होल्ड’ गरेर सचेतना कक्षा दिएको छ…

जिम्मेवारी वहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख उपलब्ध गराइने

 चैत १६, २०७६

ललितपुर, चैत १६ : गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका…

कोभिड १९ : जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी

 चैत १६, २०७६

भद्रपुर, चैत १६ : झापाको भद्रपुरमा निजी क्षेत्रबाट सञ्चालित ओमसाई पाथिभरा अस्पतालमा मिर्गौलाका २० बिरामीले नियमित डाइलासिस सेवा लिइरहेका छन् । जेनरल वार्डमा थप ३० बिरामीको उपचार भइरहेको छ ।…

कोरोना रोकथामका लागि सेनाले ल्यायो मोबाइल एप

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : कोरोना भाइरस (कोभिड १९) को रोकथाम, प्रतिकार र नियन्त्रण अभियान सञ्‍चालन गरेको नेपाली सेनाले सर्वसाधारणबाट सूचना लिनका लागि मोबाइल एप तयार पारेर प्रयोगमा ल्याएको छ । सर्वसाधारणबाट…

कोरोना संक्रमित पाँचौं व्यक्ति अस्पताल भर्ना

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित पाँचौं व्यक्तिको पुष्टि गरेको साढे चार घण्टापछि संक्रमितलाई हिजो राति साढे ८ बजेतिर बाग्लुङ जिल्ला अस्पतालमा भर्ना…

कोरोनाले स्पेनकी राजकुमारी मारियाको मृत्यु

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : कोरोना भाइरस (कोभिड-१९) बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ । स्पेनकी राजकुमारी ८६ वर्षिया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो ।…